खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ असार, २०८३
३ घण्टाअघि

काठमाडौं। भक्तपुरको खरिपाटीस्थित सुकुम्बासीहरू राखिएको होल्डिङ सेन्टरमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ।

रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई ‘माथिबाट अनुमति ल्याउनुस्’ भन्दै होल्डिङ सेन्टरभित्र प्रवेश गर्न नदिइएको हो। त्यहाँ खटिएका सुरक्षाकर्मीले गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालय (सीडीओ) को अनुमति लिएपछि मात्रै प्रवेश गर्न मिल्ने जानकारी दिएका छन्।

Advertisement

यसअघि शनिबार गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी टोलीले उक्त होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो।

काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर बाढी–डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीहरूलाई अस्थायी रूपमा खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको हो। उनीहरूको अवस्था बुझ्न र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई भने प्रवेशमा रोक लगाएपछि सूचना प्रवाह र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठेको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?
आईतबार २८ असार, २०८३
विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ
आईतबार २८ असार, २०८३
बालेन सरकारले किसानलाई पेन्सन दिने
आईतबार २८ असार, २०८३
विश्वकपको फाइनल खेल हुने स्टेडियम बिक्रीमा
आईतबार २८ असार, २०८३
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०