रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १९ असार, २०८३
२ महिनाअघि

काठमाडौं । सुपर सब गोन्कालो रामोसको इन्जुरी टाइम गोलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
टोरन्टोमा सम्पन्न खेलमा क्रोएसियाले ५३औँ मिनेटमा इभान पेरिसिचको गोलमार्फत अग्रता लिएको थियो। तर, पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ६८औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए। यो रोनाल्डोको विश्वकपको नकआउट चरणमा पहिलो गोल हो।
निर्धारित समय १–१ को बराबरीमा सकिन लागेको अवस्थामा दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा गोन्कालो रामोसले हेडमार्फत निर्णायक गोल गर्दै पोर्चुगललाई अन्तिम १६ मा पुर्‍याए।
यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा छिमेकी राष्ट्र स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको छ।

प्रकाशित समय: शुक्रबार १९ असार, २०८३, ०७:३३:१५
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०