दैलेखमा यात्रुवाहक मिनीबस कर्णाली नदीमा खस्यो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १८ असार, २०८३
१२ घण्टाअघि

विराटनगर । सुर्खेतबाट कालीकोट जाँदै गरेको मिनीबस कर्णाली नदीमा खसेको छ ।

आज दिउँसो क.प्र. ०२-००१ ख १०५५ नम्बरको मिनीबस चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।

Advertisement

गाडी सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएकाे छ । घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको भने अन्य यात्रुको अवस्था अज्ञात छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित
बिहिबार १८ असार, २०८३
ठेकेदारले कुटे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत
बिहिबार १८ असार, २०८३
विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति
बिहिबार १८ असार, २०८३
दैलेखमा यात्रुवाहक मिनीबस कर्णाली नदीमा खस्यो
बिहिबार १८ असार, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
बिहिबार १८ असार, २०८३
ब्राउन सुगरसहित दुई जना पक्राउ
बिहिबार १८ असार, २०८३
एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने
बुधबार १७ असार, २०८३
अन्तिम १६ मा नर्वेको भेट ब्राजिलसँग
बुधबार १७ असार, २०८३
महिला र युवालाई आत्मनिर्भर बनाउँदै बर्जु–२, अचार बनाउने र उद्यमशीलता तालिम सम्पन्न
मङ्गलबार १६ असार, २०८३
युवालाई लक्षित गर्दै रतुवामाईमा लागुऔषधविरुद्ध महाअभियान
मङ्गलबार १६ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०