रवि लामिछानेलाई हर्क साम्पाङको खुला पत्र, सीमा सम्बन्धी अभिव्यक्तिमा रास्वपाको धारणा माग

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३० जेठ, २०८३
४ घण्टाअघि

विराटनगर ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई खुला पत्र लेख्दै भारतसँगको सीमा सम्बन्धी विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको पत्रमा जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने अभिव्यक्ति दिएको विषयप्रति ध्यानाकर्षण गराउँदै त्यसबारे रास्वपाको स्पष्ट धारणा मागेका हुन्।

पत्रमा उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर उठेका प्रश्नहरूमा रास्वपाको औपचारिक प्रतिक्रिया आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले पार्टीको दृष्टिकोण सार्वजनिक गर्न आग्रह गर्दै विषयलाई राष्ट्रिय चासोको रूपमा उठाएका छन्।

प्रकाशित समय: शनिवार ३० जेठ, २०८३, १३:४९:५७

सम्बन्धित खबर

डान्सिङ स्टारको रोमाञ्चक प्रतिस्पर्धासँगै इडेनबर्ग कलेजको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
शनिवार ३० जेठ, २०८३
सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी नेत्रबहादुर कार्की
शनिवार ३० जेठ, २०८३
नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे उच्चस्तरीय बैठक सम्पन्न
शनिवार ३० जेठ, २०८३
लाम्पाटा पुग्यो सशस्त्रको टोली
शनिवार ३० जेठ, २०८३
रवि लामिछानेलाई हर्क साम्पाङको खुला पत्र, सीमा सम्बन्धी अभिव्यक्तिमा रास्वपाको धारणा माग
शनिवार ३० जेठ, २०८३
डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग
शनिवार ३० जेठ, २०८३
विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी
शनिवार ३० जेठ, २०८३
विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल
शनिवार ३० जेठ, २०८३
सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा अखाद्य खाद्यवस्तु फेला
शनिवार ३० जेठ, २०८३
स्पेसएक्सको ऐतिहासिक आईपीओपछि एलन मस्क बने विश्वकै पहिलो ट्रिलियन डलरपति
शनिवार ३० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०