सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ जेठ, २०८३
९ घण्टाअघि

विराटनगर । सांसद् सुलभ खरेलले बजेटमाथि टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई अर्जुन, रवि लामिछानेलाई श्रीकृष्ण र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई विदुरसँग तुलना गरेका छन्।

२१ खर्ब २४ अर्बको बजेट चुनौतीपूर्ण रहेको भन्दै खरेलले कर नीति र शिक्षा करबारे गम्भीर आलोचना गरे।

उनले १० लाखसम्म आम्दानी गर्ने साना कम्पनीमाथि २५ प्रतिशत कर्पोरेट कर र ५ प्रतिशत लाभांश कर लगाइनु उचित नभएको बताए।

त्यस्तै, शिक्षा तथा स्वास्थ्य समता शुल्कका नाममा लगाइएको ३ प्रतिशत करले अभिभावकमाथि थप भार परेको उनको भनाइ थियो

प्रकाशित समय: बिहिबार २८ जेठ, २०८३, १६:५३:४६

सम्बन्धित खबर

अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग

बिहिबार २८ जेठ, २०८३
९ घण्टाअघि

भन्सार छलेर ल्याइएका १४ थान आइफोन बरामद

बिहिबार २८ जेठ, २०८३
९ घण्टाअघि

सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला ५ हजार १ सय रुपैयाँले घट्यो

बिहिबार २८ जेठ, २०८३
१५ घण्टाअघि

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
१५ घण्टाअघि

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएको हर्क साम्पाङको आरोप

बिहिबार २८ जेठ, २०८३
१५ घण्टाअघि

अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य

बुधबार २७ जेठ, २०८३
१ दिनअघि
अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग
बिहिबार २८ जेठ, २०८३
सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना
बिहिबार २८ जेठ, २०८३
भन्सार छलेर ल्याइएका १४ थान आइफोन बरामद
बिहिबार २८ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला ५ हजार १ सय रुपैयाँले घट्यो
बिहिबार २८ जेठ, २०८३
इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी
बिहिबार २८ जेठ, २०८३
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएको हर्क साम्पाङको आरोप
बिहिबार २८ जेठ, २०८३
अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य
बुधबार २७ जेठ, २०८३
सांसद् खुश्बु ओलीलाई ज्यान मार्ने र बलात्कारको धम्की, कारबाही गर्ने गृहमन्त्रीको आश्वासन
बुधबार २७ जेठ, २०८३
कक्षा–११ का विद्यार्थीलाई एभरेष्ट स्कुलको अभिमुखीकरण, लक्ष्यसहित अघि बढ्न प्रेरणा
बुधबार २७ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री
बुधबार २७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०