सिंहदरबारमा सर्वदलीय बैठक जारी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २५ जेठ, २०८३
१४ घण्टाअघि

विराटनगर । रष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी छ ।

सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष ,सभापतिसहित दुई-दुई जनालाई आमन्त्रण गरिएको थियो  ।

तर कांग्रेस, एमाले र नेकपाले पार्टी प्रमुखलाई पठाएनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन् ।

प्रकाशित समय: सोमबार २५ जेठ, २०८३, १०:५५:५९
भ्रष्टाचार मुद्दापछि वीरगन्जका मेयर राजेशमान सिंह निलम्बित
सोमबार २५ जेठ, २०८३
६२ जिल्लामा ‘सरकारी कुरियर’ सेवा विस्तार
सोमबार २५ जेठ, २०८३
‘प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन’
सोमबार २५ जेठ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित
सोमबार २५ जेठ, २०८३
‘नेपाली सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ’
सोमबार २५ जेठ, २०८३
सभामुखहरूले मागे सांसदहरूलाई स्वकीय
सोमबार २५ जेठ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक जारी
सोमबार २५ जेठ, २०८३
आन्तरिक विवादपछि रास्वपा महोत्तरीको अधिवेशन स्थगित
आईतबार २४ जेठ, २०८३
फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ
आईतबार २४ जेठ, २०८३
 नेपालबिना भारत–चीनले सम्झौता गर्न सक्दैनन् : परराष्ट्रमन्त्री खनाल
आईतबार २४ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०