रवि लामिछाने र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० जेठ, २०८३
३ घण्टाअघि

विराटनगर । पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।

उनले प्रधानमन्त्री मोदीलाई बुधबार बिहान १०:३० बजे भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

पछिल्लो समय विकसित घटनाक्रमका बीच हुन लागेको यस भेटवार्तामा नेपाल-भारत सम्बन्धका थुप्रै आयामहरूका बारेमा कुराकानी हुने स्रोतले जनाएको छ।

सभापति लामिछानेले मंगलबार भारतीय गृहमन्त्री अमित शाह लगायतका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।

 

प्रकाशित समय: बुधबार २० जेठ, २०८३, १०:३८:१४
‘सम्पत्ति छानबिन गर्ने भए खरानी उठाएर लैजानु’
बुधबार २० जेठ, २०८३
राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूले गरे विरोध
बुधबार २० जेठ, २०८३
बंगलादेशसँग सेमिफाइनल खेल्दै नेपाली महिला फुटबल टोली
बुधबार २० जेठ, २०८३
रवि लामिछाने र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै
बुधबार २० जेठ, २०८३
नेपाल–भारत सम्बन्ध ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त छ : बाबुराम भट्टराई
बुधबार २० जेठ, २०८३
एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य
बुधबार २० जेठ, २०८३
भारत भ्रमणमा रहेका रवि लामिछानेले गरे विदेशमन्त्री एस जयशंकरसँग भेट
मङ्गलबार १९ जेठ, २०८३
रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता हुने
मङ्गलबार १९ जेठ, २०८३
स्थानीय निर्वाचनको तयारीमा एमाले : मोरङका १७ वटै पालिकामा शीर्ष नेताको ‘फिल्ड कमाण्ड’
मङ्गलबार १९ जेठ, २०८३
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक
मङ्गलबार १९ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०