विराटनगर । सरकारले तीन महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।
त्यस्तै, एआई फ्याट्री पनि बन्ने भएको छ । यसले इन्धन अभावमा केही राहत दिने छ ।