अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ९ जेठ, २०८३
१६ घण्टाअघि

विराटनगर । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग प्रणाली लागू गरिने भएको छ ।

लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यहीँ जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ ।

यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो ।

शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको थियो ।

सम्झौता अनुसार यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ ।

प्रकाशित समय: शनिवार ९ जेठ, २०८३, १०:५४:०३

सम्बन्धित खबर

सभापति थापालाई मोहन बस्नेतको चेतावनी,वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्

शनिवार ९ जेठ, २०८३
१० घण्टाअघि

चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन

शनिवार ९ जेठ, २०८३
११ घण्टाअघि

जमुनाहा–नेपालगन्ज–चिसापानी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम

शनिवार ९ जेठ, २०८३
१५ घण्टाअघि

लुम्बिनीका मुख्यमन्त्री र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

शनिवार ९ जेठ, २०८३
१५ घण्टाअघि

जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

शनिवार ९ जेठ, २०८३
१६ घण्टाअघि

तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्ने, आगामी ३ दिन सावधानी अपनाउन अपिल

शनिवार ९ जेठ, २०८३
१६ घण्टाअघि
सभापति थापालाई मोहन बस्नेतको चेतावनी,वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्
शनिवार ९ जेठ, २०८३
चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन
शनिवार ९ जेठ, २०८३
जमुनाहा–नेपालगन्ज–चिसापानी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम
शनिवार ९ जेठ, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण ठूलो क्षति, सडक र पुल बगे
शनिवार ९ जेठ, २०८३
लुम्बिनीका मुख्यमन्त्री र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता
शनिवार ९ जेठ, २०८३
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
शनिवार ९ जेठ, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि
शनिवार ९ जेठ, २०८३
तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्ने, आगामी ३ दिन सावधानी अपनाउन अपिल
शनिवार ९ जेठ, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु
शुक्रबार ८ जेठ, २०८३
नेपालको एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति सन् २०३० सम्म स्थगित
शुक्रबार ८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०