दुखाराम खा नेतृत्वमा नेपाल शिक्षक महासङ्घ सुनसरी कार्यसमिति घोषणा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ जेठ, २०८३
४ महिनाअघि

सुनसरी । दुहबी नगरपालिका अन्तर्गत रहेको श्री सरस्वती माध्यमिक विद्यालय का शिक्षक तथा शिक्षा क्षेत्रका सक्रिय व्यक्तित्व दुखाराम खाको नेतृत्वमा नेपाल शिक्षक महासङ्घ सुनसरी जिल्ला कार्यसमिति घोषणा गरिएको छ।

घोषणा सभा तथा सपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। सम्भवतः संघीयता लागू भएपछि सुनसरी जिल्लामै पहिलो पटक नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति गठन भएको दाबी गरिएको छ।

Advertisement

कार्यक्रममा नेपाल शिक्षक महासङ्घका केन्द्रीय निर्वाचन संयोजक गङ्गा ढुङ्गाना प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै कमल प्रसाद घिमिरे, ज्योती कोइराला, रेणुका पोखरेल लगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

त्यसैगरी नेपाल शिक्षक सङ्घका अध्यक्ष बेणु प्रसाद सिग्देल तथा नेपाल शिक्षक सङ्गठन सुनसरीका अध्यक्ष रामानन्द मण्डल लगायतको विशेष उपस्थिति रहेको थियो।

नेपाल शिक्षक महासङ्घ सुनसरी जिल्ला समिति सदस्यमा निर्विरोध चयन भएका उमेश प्रसाद मेहता, जो श्री कृष्ण माध्यमिक विद्यालय का प्रधानाध्यापक हुन्, साथै तारानाथ चौधरी र आनन्दी चौधरी लाई पनि जिल्ला सदस्यमा मनोनित गरिएको छ।

सुनसरीका १२ स्थानीय तहमध्ये बर्जु गाउँपालिकाले सबैभन्दा पहिले नेपाल शिक्षक महासङ्घ गठन गरेको थियो। उक्त कार्यसमितिको अध्यक्ष विजय कुमार चौधरी रहेका छन्।

शिक्षक हकहित, शैक्षिक सुधार तथा शिक्षक एकताका लागि नेपाल शिक्षक महासङ्घले देशभर सक्रिय भूमिका निर्वाह गर्दै आएको बताइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने

सोमबार १२ असोज, २०८३
५ घण्टाअघि

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

सोमबार १२ असोज, २०८३
१० घण्टाअघि

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
१० घण्टाअघि

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

सोमबार १२ असोज, २०८३
१२ घण्टाअघि

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
१३ घण्टाअघि

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

सोमबार १२ असोज, २०८३
१४ घण्टाअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०