अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ जेठ, २०८३
९ घण्टाअघि

दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर परिवार, असमानता र बालकल्याण भन्ने नाराका साथ विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै छ ।

सामाजिक, आर्थिक र जनसांख्यिक असमानताले परिवार र बालबालिकामा पार्ने प्रभावलाई उजागर गर्दछ । साथै सुलभ बाल हेरचाह सेवा, अभिभावकीय बिदाजस्ता परिवारमैत्री नीतिलाई सुदृढ बनाउन विश्वव्यापी प्रयासको आवश्यकता रहेको सन्देश दिन्छ ।

यसै अवसरमा संयुक्त राष्ट्रसंघको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ ।

एउटा ब्यक्तिवको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको छ ।

सन् १९९५ देखि भने हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो ।

प्रकाशित समय: शुक्रबार १ जेठ, २०८३, ०८:२९:४३
लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाइँदै, साउनदेखि ८ वटा मात्रै कायम गरिने
शुक्रबार १ जेठ, २०८३
प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता
शुक्रबार १ जेठ, २०८३
राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत तानियो
शुक्रबार १ जेठ, २०८३
जेठ २१ भित्र सदस्यता अद्यावधिक गर्न कांग्रेसको निर्देशन
शुक्रबार १ जेठ, २०८३
मकै बारीमा मृत गैंडा फेला
शुक्रबार १ जेठ, २०८३
हर्क साम्पाङद्वारा प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग
शुक्रबार १ जेठ, २०८३
सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै निकायलाई निर्देशन
शुक्रबार १ जेठ, २०८३
फिफा विश्वकप २०२६ : फ्रान्सले गर्‍यो २६ सदस्यीय फुटबल टिमको घोषणा
शुक्रबार १ जेठ, २०८३
कार्यविभाजन नियमावली राजपत्रमा प्रकाशित
शुक्रबार १ जेठ, २०८३
अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै
शुक्रबार १ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०