ब्लड क्यान्सर पीडित १५ वर्षीय श्रजल दाहालको उपचारका लागि आर्थिक सहयोगको अपिल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० ब‌ैशाख, २०८३
१९ घण्टाअघि

मोरङको सुन्दरहरैंचा नगरपालिका–३ गछियाका १५ वर्षीय श्रजल दाहाल ब्लड क्यान्सरसँग संघर्षरत छन् । यस वर्ष मात्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरा गरेका श्रजल हाल भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत छन् ।

श्रजलको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनलाई एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया नामक रोग छ । श्रजलका बुबा नूतन दाहाल र आमा उमा देवी भट्टराईले छोराको उपचारका लागि निरन्तर प्रयास गरिरहे पनि उपचार खर्च अत्यधिक बढ्दै गएपछि आर्थिक समस्या झेल्नुपरेको बताएका छन् ।

परिवारका अनुसार श्रजलको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोगी मन भएका व्यक्ति, संघसंस्था तथा समाजसेवीहरूसँग आर्थिक सहयोगको अपिल गरिएको छ ।

परिवारले श्रजललाई बचाउन सबैको साथ, सहयोग र प्रार्थनाको आवश्यकता रहेको जनाएको छ । सानै उमेरमा गम्भीर रोगसँग जुधिरहेका श्रजलको उपचारमा सहयोग पुग्ने विश्वाससहित परिवारले मानवीय सहयोगका लागि सबैमा आग्रह गरेको छ ।

प्रकाशित समय: बुधबार ३० ब‌ैशाख, २०८३, २०:५६:५९
त्रिविको निमित्त उपकुलपतिमा सुशील बज्राचार्य
बिहिबार ३१ ब‌ैशाख, २०८३
‘संविधान रगत र पसिनाले लेखिएको साझा सहमति हो’
बिहिबार ३१ ब‌ैशाख, २०८३
प्रधानमन्त्री शाहविनै भइरहेको छ नीति तथा कार्यक्रममाथिको छलफल
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमाले सांसद्को प्रश्न-सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ ?
बिहिबार ३१ ब‌ैशाख, २०८३
प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ
बिहिबार ३१ ब‌ैशाख, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमालेले बोलायो सचिवालय बैठक
बिहिबार ३१ ब‌ैशाख, २०८३
बेइजिङमा डोनाल्ड ट्रम्प र सी चिनफिङबीच भेटवार्ता हुँदै
बिहिबार ३१ ब‌ैशाख, २०८३
नेपाल–भारत व्यापार र लगानी सहकार्यबारे कोलकातामा छलफल
बिहिबार ३१ ब‌ैशाख, २०८३
ब्लड क्यान्सर पीडित १५ वर्षीय श्रजल दाहालको उपचारका लागि आर्थिक सहयोगको अपिल
बुधबार ३० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०