इरान द्वन्द्वको असर जापानी स्न्याक प्याकेटमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० ब‌ैशाख, २०८३
१ दिनअघि

विराटनगर । इरान द्वन्द्वको असर जापानका दैनिक उपभोग्य वस्तुहरूमा समेत देखिन थालेको छ ।

रङ्गीन मसी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको अभाव भएपछि जापानका केही लोकप्रिय स्न्याक कम्पनीहरूले आफ्ना प्याकेटहरू रङ्गीनबाट श्याम-श्वेतमा रूपान्तरण गर्न थालेका छन् ।

जापानको चर्चित खाद्य कम्पनी क्याल्बीले आलुको चिप्स र अन्नजन्य स्न्याकहरूको प्याकेजिङमा प्रयोग हुने मसीको आपूर्ति प्रभावित भएपछि केही उत्पादनको डिजाइन अस्थायी रूपमा परिवर्तन गर्न लागेको जनाएको छ ।

कम्पनीका अनुसार उत्पादनको गुणस्तर र स्वादमा कुनै परिवर्तन नहुने भए पनि प्याकेटको बाहिरी रूप भने पहिलेभन्दा निकै साधारण देखिनेछ ।

टोकियोस्थित कम्पनीले यस साता जारी गरेको विज्ञप्तिमा‘उत्पादनको स्थिर आपूर्ति कायम राख्न’ यस्तो कदम चालिएको उल्लेख गरेको छ।

कम्पनीका १४ प्रकारका उत्पादनमा मे २५ देखि नयाँ प्याकेजिङ लागू हुनेछ, जसमा प्रयोग हुने मसीका रङ दुईवटामा मात्र सीमित गरिनेछ।

प्रकाशित समय: बुधबार ३० ब‌ैशाख, २०८३, १५:३७:५७

सम्बन्धित खबर

ई–बिडिङ प्रकरण : नासु दिवाकर देउजा कारागार चलान, विक्रम पाण्डेसहित ११ जना धरौटीमा रिहा
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमाले सांसद राजेन्द्रकुमार राईको माग– गाँजा खेतीलाई वैधानिकता दिइयोस्
बिहिबार ३१ ब‌ैशाख, २०८३
त्रिविको निमित्त उपकुलपतिमा सुशील बज्राचार्य
बिहिबार ३१ ब‌ैशाख, २०८३
‘संविधान रगत र पसिनाले लेखिएको साझा सहमति हो’
बिहिबार ३१ ब‌ैशाख, २०८३
प्रधानमन्त्री शाहविनै भइरहेको छ नीति तथा कार्यक्रममाथिको छलफल
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमाले सांसद्को प्रश्न-सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ ?
बिहिबार ३१ ब‌ैशाख, २०८३
प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ
बिहिबार ३१ ब‌ैशाख, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमालेले बोलायो सचिवालय बैठक
बिहिबार ३१ ब‌ैशाख, २०८३
बेइजिङमा डोनाल्ड ट्रम्प र सी चिनफिङबीच भेटवार्ता हुँदै
बिहिबार ३१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०