घुस प्रकरणमा सशस्त्र प्रहरी इन्स्पेक्टरविरुद्ध मुद्दा, अर्की महिलामाथि ५० लाख बिगो दाबी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ ब‌ैशाख, २०८३
३ महिनाअघि

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सुरक्षा बेस धनुषामा कार्यरत अधिकारीले कमला–ढल्केबर–बागमती सडक निर्माण क्षेत्रमा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारीसाधन रोक्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिएको आरोप छ।

माटो झार्न नदिई रकम मागिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले आरोपीविरुद्ध बिगोबमोजिम कारबाही माग गरिएको जानकारी दिएका छन्।

यसैबीच, नेपाल सरकार प्रतिवादी रहेको चन्द्रबहादुर अधिकारीसम्बन्धी घुस मुद्दामा सरकारी साक्षीका रूपमा बयान दिएकी सुमित्राकुमारी पुडासैनी विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

आयोगका अनुसार पुडासैनीले सरकारी साक्षीका रूपमा दिएको बयान प्रतिकूल देखिएपछि उनीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

प्रकाशित समय: मङ्गलबार २९ ब‌ैशाख, २०८३, १८:५१:४२
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०