सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक श्रेष्ठ पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ ब‌ैशाख, २०८३
७ घण्टाअघि

विराटनगर । सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको लेलेस्थित छहारी र ओमकार ब्रान्डका सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर उपभोक्तालाई ठगी गरेको आरोपमा सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका हुन्  ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त उद्योगले उत्पादन गर्ने सूर्यमुखी तेलको प्याकेजिङमा उल्लेख गरिएभन्दा कम मात्रा राखेर बजारमा बिक्री भइरहेको विशेष सूचना प्राप्त भएको थियो।

उक्त उद्योगले उत्पादन गर्ने सूर्यमुखी तेलको प्याकेजिङमा उल्लेख गरिएभन्दा कम मात्रा राखेर बजारमा बिक्री गरेको आरोप छ ।  प्रहरीले ९०५ कार्टुन तेल बरामद गरेको छ ।

 

प्रकाशित समय: शुक्रबार २५ ब‌ैशाख, २०८३, ११:४२:५८
प्रधानन्यायाधीश सिफारिस र संवैधानिक परिषद् निर्णयप्रति हर्क साम्पाङको असन्तुष्टि
शुक्रबार २५ ब‌ैशाख, २०८३
१५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय
शुक्रबार २५ ब‌ैशाख, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी,के विषयमा हुँदैछ छलफल ?
शुक्रबार २५ ब‌ैशाख, २०८३
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक श्रेष्ठ पक्राउ
शुक्रबार २५ ब‌ैशाख, २०८३
पूर्वमन्त्री सुदन श्रम संस्कृति पार्टीमा प्रवेश
शुक्रबार २५ ब‌ैशाख, २०८३
ट्राफिक निगरानी कडा, २४ घण्टामै १८ सयभन्दा बढी चालक कारबाहीमा
शुक्रबार २५ ब‌ैशाख, २०८३
ज्ञानेन्द्र शाही र इजरायली राजदूतबीच भेटवार्ता
बिहिबार २४ ब‌ैशाख, २०८३
विराटनगरमा प्राविधिक शिक्षा तथा सीप मेला हुँदै
बिहिबार २४ ब‌ैशाख, २०८३
परराष्ट्रमन्त्री खनाल सँग सार्क महासचिवको भेट
बिहिबार २४ ब‌ैशाख, २०८३
पश्चिम बंगालमा लेनिनको शालिक ढल्यो
बिहिबार २४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०