लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ ब‌ैशाख, २०८३
३ घण्टाअघि

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिक विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउने क्रममा रोकिएको डोजर पुनः सञ्चालनमा आएको छ। स्थानीयले लालपुर्जा रहेको दाबी गर्दै अवरोध गरेपछि केही समयका लागि रोकिएको अभियान छानबिनपछि पुनः सुरु गरिएको हो।

ईश्वरराज पौडेलका अनुसार -सरकारी टोलीले उक्त क्षेत्रमा बनेका घरहरू नदी किनारमै मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष निकालेको छ। “नदी किनारबाटै जग उचालेर घर बनाइएको देखियो,” उनले भने, “त्यसैले अहिले ती घरहरूमा डोजर चलाउने काम पुनः सुरु भएको छ।”

स्थानीय बासिन्दाले आफूहरूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै घर भत्काउन नदिने अडान लिएपछि प्रशासनले ८ सदस्यीय छानबिन टोली खटाएको थियो। सो टोलीले जग्गाको वास्तविक अवस्थाबारे अध्ययन गरेपछि संरचना हटाउने निर्णय कायम राखिएको हो।

प्रशासनका अनुसार यदि छानबिन क्रममा नदी किनारबाहेकको निजी जग्गा प्रमाणित भएमा त्यस्तो जग्गा सम्बन्धित धनीलाई फिर्ता गरिनेछ। तर नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना भने हटाइने स्पष्ट पारिएको छ।

अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंकाठमाडौं महानगरपालिकाको समन्वयमा नदीकिनारका अतिक्रमण हटाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।


प्रकाशित समय: शनिवार १९ ब‌ैशाख, २०८३, १६:११:१३

सम्बन्धित खबर

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

शनिवार १९ ब‌ैशाख, २०८३
३ घण्टाअघि

‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव

शनिवार १९ ब‌ैशाख, २०८३
६ घण्टाअघि

शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने

शनिवार १९ ब‌ैशाख, २०८३
७ घण्टाअघि

बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी

शनिवार १९ ब‌ैशाख, २०८३
८ घण्टाअघि

अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा

शनिवार १९ ब‌ैशाख, २०८३
९ घण्टाअघि

मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन

शनिवार १९ ब‌ैशाख, २०८३
९ घण्टाअघि
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०