विराटनगर । थापाथलीको सुकुमवासी बस्तीमा बस्दै आएका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ ।
सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार आफूलाई घरबारबिहीन बताउने १३ व्यक्तिलाई राधास्वामी सत्संग लगिएको बताए ।
यस्तै,अन्य सबै परिवार भेला भइसकेको भनिरहेका ८ जनालाई दशरथ रंगशालामा लगिएको छ ।