विराटनगर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडि आदिल अन्सारी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।
बारास्थित बम नहर सडकखण्ड अन्तर्गत थलही पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परी घाइते भएका हुन् । उनी पुलमुनि खसेका थिए।
उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल भर्ना गरिएको छ ।