ofq'nfO{ ;'ljwf
vfFbaf/L, @ h]7 M a'4 Po/sf] &@ l;6] hxfh klxnf]k6s ;ªv'jf;efsf] t'lDnª6f/ ljdfg:yndf ofq' cf]n{b} . ljdfg:ynsf] :t/f]Gglt eP;Fu} a'4 Po/sf] &@ l;6sf] hxfhn] dËnaf/b]lv b}lgs ?kdf sf7df8f}F–t'lDnª6f/–sf7df8f}F p8fg eg]{ gful/s p•ogsf] sfof{no t'lDnª6f/n] hgfPsf] 5 . tl:a/ M ;'hg ah|frfo{÷/f;; काठमाडौं – बुद्ध एयर को यू४ ३५१ नम्बरको उडानमा प्राविधिक समस्या देखिएपछि उडान रद्द गरिएको छ।
उक्त जहाज बिहान ७ बजे उड्ने तालिका भए पनि ढिला भएको थियो। यात्रु जीवन पराजुलीका अनुसार सवा १२ बजे उडानको तयारी भइरहेका बेला जहाजको झ्यालमा समस्या देखिएपछि सबै यात्रुलाई जहाजबाट झारिएको थियो।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार जहाज ट्याक्सी वेमै हुँदा समस्या पत्ता लागेपछि उडान रोकेर यात्रुहरूलाई अर्को जहाजमार्फत भरतपुर पठाइएको छ।
यद्यपि, यात्रुहरूले यस्तो प्राविधिक समस्या उडान सुरक्षासँग जोडिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।