हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० ब‌ैशाख, २०८३
६ महिनाअघि

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छोडेर स्वतन्त्र भएका सुदन किराती बीच पार्टी एकताको विषयमा छलफल भइरहेको छ।

दुवै नेताबीच एउटै पार्टीमा जाने सम्भावनाबारे विभिन्न चरणमा कुराकानी भइरहेको स्रोतहरूले बताएका छन्। सुदनले पनि हर्कसँग विभिन्न कोणबाट छलफल भइरहेको स्वीकारेका छन्, तर अन्तिम निर्णय भने भइसकेको छैन।

Advertisement

सुदनसहित केही नेताहरू श्रम संस्कृति पार्टीमा समावेश हुन सक्ने चर्चा छ। हर्कले सुदनलाई पार्टीमा ल्याएपछि वरिष्ठ नेताको जिम्मेवारी दिने र आगामी चुनावपछि कोशी प्रदेशको मुख्यमन्त्री उम्मेदवार बनाउनेसम्मका चर्चा चलिरहेका छन्। तर यसबारे दुवै पक्षले औपचारिक पुष्टि गरेका छैनन्।

यस्तै, सुदनसँगै प्रलोपा पुगेका सन्तोष परियार पनि उक्त पार्टीतर्फ जान सक्ने अनुमान गरिएको भए पनि उनले आफूले पार्टी नछाडेको बताएका छन्।

हाल ललितपुरको नख्खीपोटस्थित किरात राई यायोख्याको भवनमा श्रम संस्कृति पार्टीको बैठक बसिरहेको छ, जहाँ सुदन लगायत नेताहरूलाई पार्टीमा भित्र्याउने विषयमा छलफल भइरहेको जनाइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०