आयल निगम अगाडि पेट्रोलियम मूल्यवृद्धिविरुद्ध जेनजी अभियानको प्रदर्शन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ ब‌ैशाख, २०८३
३ महिनाअघि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध सुरु भएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानले मूल्यवृद्धि घटाउन माग गर्दै नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको छ।

पेट्रोलियम मूल्यवृद्धिको विरोधमा बबरमहलस्थित आयल निगममा धर्ना दिन पुगेका प्रदर्शनकारीलाई प्रहरीले हटाएपछि उनीहरूले निगम नजिकै प्रदर्शन गरेका हुन्।

अभियानले निगम परिसरमै धर्ना दिँदै ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाउने प्रयास गरेको थियो। तर प्रहरीले त्यहाँबाट हटाएपछि उनीहरूले नाराबाजी गर्दै विरोध जनाएका छन्।

प्रहरीको हस्तक्षेपलाई ‘दमन’ भन्दै प्रदर्शनकारीहरूले सरकारविरुद्ध आवाज उठाएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले समग्र बजारमै असर परेको भन्दै उनीहरूले मूल्य घटाउन सरकारसँग माग गरेका छन्।

प्रकाशित समय: सोमबार ७ ब‌ैशाख, २०८३, १७:१०:४१
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०