इरान युद्ध विरोधमा न्युयोर्कमा प्रदर्शन, करिब सय जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ ब‌ैशाख, २०८३
७ महिनाअघि
न्युयोर्क– इरानविरुद्धको युद्ध र इजरायललाई अमेरिकाले हतियार बिक्री गरेको विरोधमा गरिएको प्रदर्शनका क्रममा न्युयोर्कबाट करिब एक सय जना पक्राउ परेका छन्।न्युयोर्क पुलिस डिपार्टमेन्टका अनुसार म्यानहट्टन क्षेत्रमा सडक अवरुद्ध गर्ने ९० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनको नेतृत्व यहुदी भ्वाइस फर पिस नामक समूहले गरेको थियो।

पक्राउ पर्नेहरूमा ह्विसलब्लोअर चेल्सी म्यानिङ, अभिनेता हरी नेफ तथा न्युयोर्क सिटी काउन्सिल सदस्य एलेक्सा एभिल्स समेत रहेका छन्।

प्रदर्शनकारीहरूले सुरुमा डेमोक्र्याटिक नेता चक शुमर र सिनेटर कर्स्टन गिलिब्रान्ड को कार्यालय घेर्ने प्रयास गरेका थिए। उनीहरूले गिलिब्रान्डमाथि लेबनानमा इजरायली आक्रमण र इरानविरुद्धको युद्धलाई उक्साएको आरोप लगाएका छन्।

Advertisement

भवनभित्र प्रवेश गर्न नदिएपछि प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए। प्रहरीले उनीहरूलाई पक्राउ गरी बसमार्फत अन्यत्र लगेको छ। प्रदर्शनका क्रममा “बम होइन, मानिसलाई पैसा देऊ” भन्ने नारा लगाइएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०