विराटनगरमा ‘लेमन ट्री प्रिमियर’ पाँचतारे होटल, नयाँ वर्षदेखि सञ्चालनमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ चैत, २०८२
६ महिनाअघि

विराटनगरमा पहिलोपटक अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ नयाँ वर्ष २०८३ सँगै सञ्चालनमा आउने भएको छ। शुभम् इन्टरनेशनल हस्पिटालिटी प्रा.लि.मार्फत करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यस होटलमा चार जना युवा उद्यमी—मनोजविक्रम शाह, कविन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेड—को साझेदारी रहेको छ।

होटलको सम्पूर्ण व्यवस्थापन भारतको बहुराष्ट्रिय आतिथ्य कम्पनी लेमन ट्री होटेल्सले गर्नेछ। यससँगै लेमन ट्री ब्रान्डअन्तर्गत नेपालमा यो दोस्रो होटल बन्नेछ, यसअघि काठमाडौंमा सञ्चालनमा आइसकेको छ।

Advertisement

पहिले व्यापारिक मल ‘नेपाल बजार’ विस्तार गर्ने उद्देश्यले खरिद गरिएको भृकुटीचोकस्थित सात कठ्ठा जमिनमा पछि होटल निर्माण गर्ने योजना अघि सारिएको हो। लगानीकर्ता शाहका अनुसार हाल करिब ८० जना कर्मचारीलाई तालिम दिइँदैछ र आगामी बैशाखमा भव्य उद्घाटन गर्ने तयारी गरिएको छ।

आठ तलाको होटलमा कुल ८० वटा कोठा रहनेछन्, जसमा एक प्रेसिडेन्सियल स्वीट, आठ स्वीट, पाँच सुपर डिलक्स र ६६ डिलक्स कोठा समावेश छन्। होटलमा दुई हजार क्षमताको बैंक्वेट हल, रुफटप स्विमिङ पुल, स्पा, साउना बाथ, जिम तथा सिट्रस क्याफे, लाउन्ज बार र अल–डे डाइनिङसहितका तीनवटा रेष्टुरेन्ट सञ्चालनमा रहनेछन्।

यो होटल विशेषगरी नेपाल तथा भारतका पर्यटकलाई लक्षित गरिएको छ। विशेष रूपमा बिहार, पश्चिम बंगाल र आसाम क्षेत्रबाट आउने पाहुनालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
४६ minutes

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
२ घण्टाअघि

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
२ घण्टाअघि

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
३ घण्टाअघि

अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा

शनिवार १० असोज, २०८३
३ घण्टाअघि

नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार

शनिवार १० असोज, २०८३
३ घण्टाअघि
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०