आइपिएल आयोजकको यस्तो अभियान, जो तपाईंहरूलाई पनि ठिक लाग्न सक्छ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ चैत, २०८२
४ हप्ताअघि

जारी सिजनको इन्डियन प्रिमियर लिगमा पहिलो चरण खेल सकिएर दोस्रो चरणका खेलहरू भइरहेका छन् । हुन पनि क्रिकेट मैदान बलरहरूमाथि ब्याट्सम्यानको चौका-छक्का प्रहारले गर्दा रोमाञ्चक बन्दै जान्छ । अनि ब्याट्म्यानको विकेट लिदाँ बलरहरूमा आउने खुशीले छुट्टै रौनक छाउँछ ।

आइपिएल जारी रहँदा एउटा रोचक तथ्यले तपाईंलाई विशेषगरी वातावरणप्रेमीलाई खुशी मिल्न सक्छ । किनकि, आइपिएलमा प्रत्येक डट बलका लागि भारतमा ५०० बिरुवा रोपिन्छन् । यस्तो किन गरिन्छ, आउनुस् यसबारे चर्चा गरौं ।

आइपिएलका खेलहरूका दौरान प्रत्येक डट बलसँगै स्कोर ग्राफिक्समा रुखको चिह्न देखाइन्छ । जुन वातावरण संरक्षणका लागि एउटा अनौठो कदम पनि हो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आइपिएलको मुख्य प्रायोजक टाटा ग्रुपसँग मिलेर यो पहल थालेको हो ।

हरित अभियानअन्तर्गत बिसिसिआईले आइपिएलको १९औं संस्करणमा प्रहार भएको प्रत्येक डट बलको बदलामा ५०० विरुवा रोप्ने बाचा गरेको छ । यसैकारण आइपिएलका प्रत्येक डट बल पर्यावरणका लागि एउटा सकारात्मक कदम बनेको छ । यसले खेलप्रति उत्साहका साथसाथै प्रकृतिप्रतिको जिम्मेवारी पनि एउटा सन्देशका रूपमा फैलिरहेको छ ।

आइपिएल विश्वककै चर्चित टी-२० लिग हो र यसका दर्शक समर्गथ संसारभरि धेरै छन् । प्रत्येक वर्ष आइपिएल करोडौं मानिसले हेर्छन् । यस्तोमा कुनै पनि ब्रान्डको प्रमोसन गर्ने ठाउँ यो भन्दा उपयुक्त अरू कहीँ छैन । जब स्कोर बोर्ड अनि लाइभ ब्रोडकास्टिङमार्फत् दर्शकले रुखको प्रतीक देख्छन्, उनीहरूलाई लाग्न सक्छ कि सानो-सानो कदमले पनि पर्यावरण संरक्षणमा ठुलो भूमिका खेल्न सक्छ ।

यसैले बिसिसिआई र टाटा ग्रुपको यो साझेदारी एक प्रतिकात्मक कदम मात्र होइन, बरु यसको लक्ष्य वास्तविक परिवर्तन ल्याउनु हो । यदि पूरा सिजनमा हजारौं डट बल भयो भने लाखौं रुख रोप्न सकिन्छ । यसले हाल विश्वव्यापी रूपमा बढिरहेको तापक्रमका लागि अनि कार्बन उत्सर्जन कम गर्न मद्दत मिल्छ । यसबाट जैविक विविधतालाई पनि बढावा मिल्छ ।

बिसिसिआई र टाटा ग्रुपको यो प्रयासलाई खेलाडी र उनीहरू आबद्ध टिमहरूले पनि समर्थन गरेका छन् । यसबाट पनि के प्रष्ट हुन्छ भने खेल क्षेत्र अब प्रतिस्पर्धामा मात्र सीमित छैन । बरु यसले सामाजिक र पर्यावरणीय जिम्मेवारीलाई पनि गम्भीर रूपमा लिएको छ ।

अब आइपिएलमा डट बलले टिमलाई स्कोर बढाउन सहयोग मात्र गरेको छैन । यसले त वातावरण संरक्षणसम्ममा पनि योगदान दिएको छ । अब कोही बलरले डट बल फाल्छ भने कुनै टिमलाई मात्र नभए पूरा संसारका लागि योगदान गरिरहेको हुन्छ । अब यसरी, आइपिएलमा डट बल फ्याँक्नेले रुख रोप्दै जानुपर्ने भयो भने कुन टिमले सबैभन्दा बढी बिरुवा रोप्नुपर्छ त ?

आइपिएलको इतिहासमा मुम्बई इन्डियन्स सबैभन्दा बढी डट बल फ्याक्ने टिम हो । पाँच पटक आइपिएल च्याम्पियन बनेको उसले हालसम्म ११ हजार सात सय ४७ वटा डट बल फ्यालेको छ भने साविक विजेता रोयल च्यालेन्जर्स बैंग्लोर १० हजार नौ सय ८७ डट बल फ्यालेर दोस्रो स्थानमा छ ।

कोलकता नाइट राइडर्स तेस्रो स्थानमा रहँदा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स क्रमशः चौथो र पाँचौं स्थानमा छन् । आइपिएलका पाँच टिमले १० हजारभन्दा माथि डट बल फालेका छन् । आइपिएलको इतिहासमा सबैभन्दा धेरै डट बल फ्याँक्ने खेलाडी भने भुवनेश्वर कुमार हुन् । उनी एक्लैले

प्रकाशित समय: आईतबार २२ चैत, २०८२, ०९:५४:५२

सम्बन्धित खबर

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

बुधबार १६ ब‌ैशाख, २०८३
९ घण्टाअघि

मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू

बुधबार १६ ब‌ैशाख, २०८३
१० घण्टाअघि

कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत

बुधबार १६ ब‌ैशाख, २०८३
११ घण्टाअघि

पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
११ घण्टाअघि

कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
१२ घण्टाअघि

रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र

बुधबार १६ ब‌ैशाख, २०८३
१२ घण्टाअघि
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०