जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ चैत, २०८२
४ महिनाअघि

विराटनगर – जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर सम्झौता भएको छ।

शनिबार भएको सम्झौतामा जीवन विकासका अध्यक्ष विक्रमराज सुवेदी र युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरीले हस्ताक्षर गरेका छन्।

मोरङको कटहरीस्थित केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्तले हाल १६० शाखामार्फत कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा करिब ३ लाख १५ हजार सदस्यलाई सेवा दिँदै आएको छ।

त्यस्तै, बाँकेको कोहलपुरस्थित युनिक नेपाल लघुवित्तले पश्चिम नेपालका १० जिल्लामा ४१ शाखामार्फत ८० हजारभन्दा बढी सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ।

मर्जरपछि संस्थाको नाम भने जीवन विकास लघुवित्त वित्तीय संस्था नै रहनेछ र केन्द्रीय कार्यालय पनि कटहरी, मोरङमै रहने जनाइएको छ। सेवा क्षेत्र पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म विस्तार हुने बताइएको छ।

मर्जरपछि संस्थाको पुँजीगत आधार र सेवा पहुँच अझ सुदृढ हुने अपेक्षा गरिएको छ। मर्जर प्रक्रिया सुरु भएसँगै नेपाल धितोपत्र बोर्ड को प्रावधानअनुसार दुवै संस्थाका सेयर कारोबार हाललाई रोक्का गरिएको छ, जुन आगामी साधारण सभा सम्पन्न नभएसम्म कायम

प्रकाशित समय: सोमबार १६ चैत, २०८२, ०८:२८:४४
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०