एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओ: ‘राजनीतिक विषयमा प्रवेश गर्दैनौं’

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ चैत, २०८२
३ महिनाअघि

काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल ले विरोधपत्र बुझाउन पुगेका एमाले नेता–कार्यकर्ताहरूलाई राजनीतिक विषयमा आफूहरू प्रवेश नगर्ने स्पष्ट पारेका छन्।

शनिबार पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग गर्दै एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम राखेको थियो। सोही क्रममा नेता रामेश्वर फुयालसहितको टोली जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको थियो।

विरोधपत्र बुझ्दै सीडीओ पौडेलले भने, “राजनीतिक विषयमा हामी बिल्कुलै प्रवेश गर्दैनौं। हाम्रो न्युट्रालिटी र प्रोफेसनालिजमअनुसार हामी अघि बढ्छौं।”

उनले प्रदर्शनका क्रममा भएका केही हिंसात्मक घटनाप्रति ध्यानाकर्षण गराउँदै त्यसमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने पनि बताए।

सीडीओको उक्त भनाइपछि एमालेतर्फका एक नेताले यो विषय केवल राजनीतिक नभई कानुनीसमेत भएको प्रतिक्रिया दिएका थिए। तर पौडेलले यसबारे थप बहस नगर्ने जवाफ दिएका थिए।

प्रकाशित समय: आईतबार १५ चैत, २०८२, १४:१६:०२

सम्बन्धित खबर

मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ

बिहिबार ४ असार, २०८३
१ घण्टाअघि

रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’
बिहिबार ४ असार, २०८३
पशुपतिमा आरती : तीन करोडको अक्षयकोषमाथि उठ्यो पारदर्शिताको प्रश्न
बिहिबार ४ असार, २०८३
इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०