कार्की आयोगको प्रतिवेदन प्रहरी परिसर काठमाडौंमा, कार्यान्वयन सुरु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ चैत, २०८२
३ महिनाअघि

काठमाडौं – गत २३ र २४ भदौको घटनाको छानबिनका लागि बनेको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरिसकेको छ। सो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै गृहमन्त्रालय पुगेको थियो।

गृहमन्त्रालयले कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय लाई निर्देशन दिएको थियो। त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो।

परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले प्रतिवेदन प्राप्त भएको पुष्टि गर्दै अब कार्यान्वयनको चरणमा जाने बताएका छन्। यसैबीच प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरिएको छ।

अन्य सुरक्षासम्बन्धी निकायका विषयमा भने थप छानबिनपछि कारबाही गरिने बताइएको छ। जनेजी आन्दोलनका क्रममा भएको हत्यासम्बन्धी घटनामा संलग्न रहेको भन्दै कार्की आयोगले ओली र लेखकविरुद्ध ज्यानसम्बन्धी कसुरमा कारबाही सिफारिस गरेको थियो।

प्रकाशित समय: आईतबार १५ चैत, २०८२, १०:३८:३४

सम्बन्धित खबर

मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ

बिहिबार ४ असार, २०८३
१ घण्टाअघि

रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’
बिहिबार ४ असार, २०८३
पशुपतिमा आरती : तीन करोडको अक्षयकोषमाथि उठ्यो पारदर्शिताको प्रश्न
बिहिबार ४ असार, २०८३
इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०