माइतीघरमा सडक नाटकमार्फत सरकारको आलोचना,आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ चैत, २०८२
७ महिनाअघि

काठमाडौं – २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा आज पनि प्रदर्शन गरिएको छ।

प्रदर्शनकारीहरूले ‘प्रतिवेदन सार्वजनिक गर्न साइत कुर्नुपर्ने हो कि हस्तक्षेप?’, ‘कार्की आयोग २०८२ जेनजेड गुमराहमा’ र ‘आवाज एक, दोषी अनेक’ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित विरोध जनाएका छन्।

Advertisement

प्रदर्शनमा सहभागी युवाहरूले सडक नाटकमार्फत सरकारको आलोचना गर्दै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका छन्। नाटकमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका पीडित परिवारको भूमिकालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको थियो।

प्रदर्शनमा सहभागी एक सदस्यका अनुसार, नाटकमार्फत वर्तमान अवस्थालाई यथार्थ रूपमा देखाउने प्रयास गरिएको हो। ‘प्रतिवेदन लुकाएर पीडित परिवारप्रति अन्याय गरिएको छ, त्यसैले छिटो सार्वजनिक गर्न दबाब दिन यस्तो सांकेतिक प्रदर्शन गरेका हौं,’ उनले बताए।

जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि सार्वजनिक नभएकाले पछिल्ला दिनहरूमा विभिन्न युवा समूहले निरन्तर रूपमा प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०