आयरल्यान्ड क्रिकेट टोली २०२६ मा नेपाल आउने, ह्वाइट–बल सिरिज खेल्ने तयारी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ चैत, २०८२
१ महिनाअघि

काठमाडौं – आयरल्यान्ड क्रिकेट टोली ले सन् २०२६ मा नेपाल भ्रमण गर्ने भएको छ। आयरल्यान्डले सार्वजनिक गरेको वार्षिक कार्यक्रमअनुसार नेपाल आएर शृंखला खेल्ने उल्लेख गरिएको हो।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् मा प्रकाशित विवरणअनुसार आयरल्यान्डले अगस्टमा अफगानिस्तान क्रिकेट टोली सँगको सिरिजपछि नेपाल भ्रमण गर्ने तालिका छ।

नयाँ पाँच वर्षे रणनीतिक साझेदारीअन्तर्गत आयरल्यान्डले नेपालमा एकदिवसीय  र टी–२० सिरिज खेल्ने तयारी गरेको जनाइएको छ।

यद्यपि, यस विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक रूपमा पुष्टि भने गरिसकेको छैन। क्यानका पदाधिकारीसँग सम्पर्क गर्ने प्रयास भए पनि तत्काल प्रतिक्रिया प्राप्त हुन सकेन। यसअघि क्यानका सचिव पारस खड्का ले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै नेपालमा कम्तीमा दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने लक्ष्य रहेको बताएका थिए।

यस भ्रमणले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप अनुभव र अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शनिवार ७ चैत, २०८२, १०:३६:३३

सम्बन्धित खबर

समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज

बिहिबार १७ ब‌ैशाख, २०८३
५ घण्टाअघि

सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था

बिहिबार १७ ब‌ैशाख, २०८३
७ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

बिहिबार १७ ब‌ैशाख, २०८३
९ घण्टाअघि

धरानमा ब्राउन सुगरसहित युवक पक्राउ

बिहिबार १७ ब‌ैशाख, २०८३
१० घण्टाअघि

भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

बिहिबार १७ ब‌ैशाख, २०८३
११ घण्टाअघि

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

बिहिबार १७ ब‌ैशाख, २०८३
१२ घण्टाअघि
समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज
बिहिबार १७ ब‌ैशाख, २०८३
सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था
बिहिबार १७ ब‌ैशाख, २०८३
राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी
बिहिबार १७ ब‌ैशाख, २०८३
धरानमा ब्राउन सुगरसहित युवक पक्राउ
बिहिबार १७ ब‌ैशाख, २०८३
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०