काठमाडौँमा बैंकिङ कसुर प्रकरण: प्रभु बैंकका विभाग प्रमुख दिनेश डङ्गोल पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ चैत, २०८२
१ महिनाअघि
फोटो फाइल

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरसम्बन्धी अभियोगमा प्रभु बैंकका कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार, प्रतिवादी अशोक शेरचनमाथि अनुसन्धान जारी रहेका क्रममा थप प्रमाण फेला परेपछि डङ्गोललाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा डङ्गोलले नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानूनविपरीत काम गरेको र प्रभु म्यानेजमेन्ट प्रालिसँग सम्बन्धित ऋण प्रवाहमा कर्जा दुरुपयोग गरेको प्रारम्भिक निष्कर्ष आएको छ।

हाल उनीमाथि जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर व्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रकाशित समय: बुधबार ४ चैत, २०८२, ०८:४०:१०

सम्बन्धित खबर

मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर

बिहिबार १७ ब‌ैशाख, २०८३
१९ घण्टाअघि

२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन

बुधबार १६ ब‌ैशाख, २०८३
२ दिनअघि

महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद

बुधबार १६ ब‌ैशाख, २०८३
२ दिनअघि

सुन–चाँदी दुवै महँगियो, सुन तोलामा १,३०० रुपैयाँले उकालो

सोमबार १४ ब‌ैशाख, २०८३
४ दिनअघि

म्याग्दीखोलामा ६५ मेगावाट जलविद्युत् आयोजना सुरु, २०८४ भित्र उत्पादन लक्ष्य

सोमबार १४ ब‌ैशाख, २०८३
४ दिनअघि

युद्ध र महँगीको दबाबबीच ब्याजदर यथावत राख्ने तयारीमा अमेरिकी फेड

आईतबार १३ ब‌ैशाख, २०८३
४ दिनअघि
समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज
बिहिबार १७ ब‌ैशाख, २०८३
सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था
बिहिबार १७ ब‌ैशाख, २०८३
राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी
बिहिबार १७ ब‌ैशाख, २०८३
धरानमा ब्राउन सुगरसहित युवक पक्राउ
बिहिबार १७ ब‌ैशाख, २०८३
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०