गोरखा–१ का नवनिर्वाचित सांसद सुदन गुरुङद्वारा नेटवर्क समस्या समाधान गर्न टेलिकमलाई ज्ञापनपत्र

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ फाल्गुण, २०८२
७ महिनाअघि

काठमाडौं — गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुदन गुरुङले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा देखिएको टेलिफोन नेटवर्क समस्याको समाधान गर्न माग गर्दै नेपाल टेलिकम लाई ज्ञापनपत्र बुझाएका छन्।

बिहीबार टेलिकमको कार्यालय पुगेर गुरुङले गोरखाका दुर्गम तथा ग्रामीण भेगका नागरिक अझै पनि आधारभूत सञ्चार सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै यथाशीघ्र नयाँ टावर निर्माण र सेवा विस्तार गर्न ध्यानाकर्षण गराएका हुन्।

Advertisement

गुरुङका अनुसार आरुघाट, फिनाम, माछीखोला, यार्सा, सिरानचोक र ताङज्याङटार लगायतका क्षेत्रमा मोबाइल नेटवर्कको समस्या लामो समयदेखि कायम रहेको छ। ती स्थानमा तत्काल नयाँ टावर जडान गरी गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन उनले माग गरेका छन्।

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट विजयी भएका गुरुङले दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०