पूर्वमन्त्री डा. महावीर पुनमाथि अभद्र व्यवहार गर्ने १ जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ फाल्गुण, २०८२
५ महिनाअघि

कास्की — पूर्वमन्त्री डा. महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित कार्यक्रममा डा. पुन नेतृत्वको टोलीले ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरिरहेका बेला एक व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।

घटनाबारे सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगरपालिका–१३ बौद्धबाट बस्ने ४३ वर्षीय विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई पोखरा महानगरपालिका–५ महेन्द्रपुलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका गुरुङ यसअघि पनि तीन पटक लागूऔषध मुद्दामा सजाय भोगिसकेको प्रहरी अभिलेखमा उल्लेख छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय: बिहिबार २८ फाल्गुण, २०८२, १९:०१:५४

सम्बन्धित खबर

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग

मङ्गलबार १९ साउन, २०८३
८ घण्टाअघि

अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित

मङ्गलबार १९ साउन, २०८३
८ घण्टाअघि

सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?

मङ्गलबार १९ साउन, २०८३
९ घण्टाअघि

प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता

मङ्गलबार १९ साउन, २०८३
१० घण्टाअघि

सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने

मङ्गलबार १९ साउन, २०८३
११ घण्टाअघि

राप्रपाले बोलायो कार्यसम्पादन समिति

मङ्गलबार १९ साउन, २०८३
१३ घण्टाअघि
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०