इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा मदन भण्डारी गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० फाल्गुण, २०८२
२ महिनाअघि
फाइल तस्बिर

इटहरी । सुनसरीको इटहरीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका-४ तुलसा टोल छिर्ने मोडनजिकै स्थित कोशी लोकमार्गमा धरानबाट इटहरी तर्फ आउदै गरेको प्र१-०२-०४१ प ३१६० नं. को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

हिजो राति ९ः१० बजेतिर भएको दुर्घटनामा चालक स्थानीय ३४ वर्षीय मदन भण्डारीको टाउको तथा अनुहारमा चोट लागे गम्भीर घाइते भएका हुन् ।

उनलाई तत्काल इटहरीस्थित बेदान्त हस्पिटलमा सामान्य उपचारपश्चात थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङ पठाइएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटनामा परेको मोटरसाइकल भने इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको छ ।
नखुलेरको , कारण तिब्रगती ।

प्रकाशित समय: आईतबार १० फाल्गुण, २०८२, ०७:१७:१४

सम्बन्धित खबर

भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

बिहिबार १७ ब‌ैशाख, २०८३
३० minutes

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

बिहिबार १७ ब‌ैशाख, २०८३
२ घण्टाअघि
Tribhuvan University Nepal

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

बिहिबार १७ ब‌ैशाख, २०८३
२ घण्टाअघि

उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति

बिहिबार १७ ब‌ैशाख, २०८३
२ घण्टाअघि
Tribhuvan University Nepal

त्रिविका पदाधिकारीले राजीनामा दिने

बिहिबार १७ ब‌ैशाख, २०८३
३ घण्टाअघि

विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग

बिहिबार १७ ब‌ैशाख, २०८३
३ घण्टाअघि
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग
बिहिबार १७ ब‌ैशाख, २०८३
‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’ – प्रचण्ड
बिहिबार १७ ब‌ैशाख, २०८३
अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै
बिहिबार १७ ब‌ैशाख, २०८३
मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०