ग्रिनपिस सुपरलिगको उपाधि टाइटन्स्लाई

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ५ फाल्गुण, २०८२
२ महिनाअघि

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्स्ले जितेको छ ।

आज भएको फाइनल खेलमा टाइटन्स्ले वारियर्सलाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १ रनको योगफल तयार गरेको थियो ।

वारियर्सका दानिस रजाले २५ रन बनाउँदा महमद चाँदले २१ रनको योगदान दिए । टाइटन्सका रहमद हुसैन ४ विकेट लिँदा तलाहा खानले ३ विकेट लिए ।

१ सय २ रनकोे लक्ष्य पाएको टाइटन्स्ले १८ दशमलव ५ बलमा ५ विकेटमा सो विजयी लक्ष्य भेट्टाएको थियो । टाइटन्स्का यफ्रिदि मियाले ४१ रन बनाउँदा मेराज शेखले १० रनको योगदान दिए । वारियर्सका अब्बु उवेदा अन्सारीले ४ विकेट लिँदा समिम रैनले १ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ द फाइनल टाइटन्स्का रहमद हुसैन घोषित भए भने उत्कृष्ट ब्याटर टाइटन्स्का यफ्रिदि मिया, उत्कृष्ट बलर टाइटन्स्का रहमद हुसैन घाषित भए ।

त्यस्तै प्लेयर अफ टुर्नामेन्ट वारियर्सका अब्बु उदेवा अन्सारी घोषित हुँदा उदयमान खेलाडी वारियर्सका समिम रैन घोषित भए । आइतबारदेखि शुरु भएको प्रतियोगितामा विराटनगरका ४ टिम सहभागि रहेका थिए ।

प्रकाशित समय: मङ्गलबार ५ फाल्गुण, २०८२, १८:१७:३५

सम्बन्धित खबर

विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बिहिबार ३ ब‌ैशाख, २०८३
५३ minutes

ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन

बिहिबार ३ ब‌ैशाख, २०८३
५ घण्टाअघि

सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति

बिहिबार ३ ब‌ैशाख, २०८३
७ घण्टाअघि

कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने

बिहिबार ३ ब‌ैशाख, २०८३
८ घण्टाअघि

रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार

बिहिबार ३ ब‌ैशाख, २०८३
९ घण्टाअघि

प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल

बिहिबार ३ ब‌ैशाख, २०८३
१२ घण्टाअघि
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०