मोरङ–६ मा कांग्रेसको युवा परिचालन संयोजकमा विमल भट्टराई

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २९ माघ, २०८२
३ महिनाअघि

विराटनगर । नेपाली कांग्रेस क्षेत्र नं. ६, मोरङले आगामी आम निर्वाचनलाई लक्षित गर्दै युवा परिचालन समितिको संयोजकको जिम्मेवारी विमल भट्टराईलाई दिएको छ।

कांग्रेसको मूल प्रचारप्रसार समितिले मंगलबार बुढीगंगा–१ निवासी भट्टराईलाई क्षेत्र नं. ६ अन्तर्गत गठित युवा परिचालन समितिको संयोजकमा मनोनयन गरेको हो।

जारी पत्रमा आगामी फागुन २१ गते हुने आम निर्वाचनमा क्षेत्र नं. ६ बाट डा. शेखर कोइराला उम्मेदवार रहेकाले पार्टीलाई अत्यधिक मतले विजयी गराउन युवा परिचालनलाई सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले उक्त जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।

संयोजकको जिम्मेवारी दिँदै पार्टीप्रति निरन्तर माया, सहयोग र सक्रिय भूमिकाको अपेक्षा गरिएको पनि पत्रमा जनाइएको छ।

प्रकाशित समय: बुधबार २९ माघ, २०८२, १५:५४:३३

सम्बन्धित खबर

‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’

बिहिबार १७ ब‌ैशाख, २०८३
३२ minutes

अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै

बिहिबार १७ ब‌ैशाख, २०८३
२ घण्टाअघि

मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर

बिहिबार १७ ब‌ैशाख, २०८३
२ घण्टाअघि

अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी

बिहिबार १७ ब‌ैशाख, २०८३
२ घण्टाअघि

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

बुधबार १६ ब‌ैशाख, २०८३
१८ घण्टाअघि

मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू

बुधबार १६ ब‌ैशाख, २०८३
१९ घण्टाअघि
‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’
बिहिबार १७ ब‌ैशाख, २०८३
अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै
बिहिबार १७ ब‌ैशाख, २०८३
मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर
बिहिबार १७ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी
बिहिबार १७ ब‌ैशाख, २०८३
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०