ट्राफिक नियम पालनाको सन्देशसहित विराटनगरमा सिटी सफारी चालकको अभियान

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ माघ, २०८२
५ महिनाअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा नं. २ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ‘सुरक्षित चालक, सभ्य समाज’ भन्ने मूल नारासहित सिटी सफारी (ई–रिक्सा) चालकहरूलाई लक्षित सुरक्षित चालक अभियान कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ तथा सवारी चालक अनुमति पत्र प्राप्त सिटी सफारी (ई–रिक्सा) चालकहरू गरी करिब ७०–७५ जनाको सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रमअन्तर्गत सहभागी चालकहरूले सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जिङ्गल बजाउँदै ट्राफिक नियम पालना, अनुशासित र जिम्मेवार सवारी सञ्चालनको सन्देशसहित प्लेकार्ड बोकी बजार परिक्रमा गरेका थिए।

ट्राफिक नियमको पालना गर्दै सुरक्षित समाज निर्माण र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०