रंगेलीमा नक्कली नोट निकालेर उधारो तिरेपछि….

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ माघ, २०८२
७ महिनाअघि

विराटनगर । मोरङको रंगेली नगरपालिकाबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । रंगेली प्रहरीले मंगलबार राति रंगेली-२ का ४५ वर्षीय सहमद हुसेनलाई पक्राउ परेका हुन् ।

नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा र उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा हुसेनले १-१ हजार दरका नक्कली नोट दिएको प्रहरीले जनाएको छ ।

नोट शंकास्पद लागेपछि पुरी र ढकालले प्रहरीलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै पुगेको प्रहरी टोलीले हुसेनलाई पक्राउ गरेको थियो ।

सोधपुछका क्रममा घरमा समेत नक्कली नोट रहेको बताएपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोली राति ८ बजेतिर उनको घर पुगेको थियो ।

खानतलासी गर्ने क्रममा हुसेनले चलाउँदै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सीटी सफारीको चालक बस्ने सिटको डिकीभित्र १ हजार दरका २ वटा नक्कली नोट फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

उनका अनुसार हुसेनकै साथबाट पनि अर्को नक्कली नोट फेला परेको थियो ।

साथबाट बरामद भएको, पसलमा दिएको र सीटी सफारीमा फेला परेको गरेर ५ वटा नक्कली नोटसहित हुसेनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ ।

नक्कली नोटको धन्दामा ठूलै गिरोह संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यद्यपि, उनले नक्कली नोटहरु कहाँबाट ल्याएका हुन् र उनलाई कसले दिएको हो भन्ने यकिन भइसकेको छ ।

विभिन्न कोणबाट अनुसन्धान अघि बढाएर नक्कली नोटको कारोबार गर्ने गिरोहसम्म पुग्ने प्रयास प्रहरीले गरिरहेको छ ।

प्रकाशित समय: बुधबार १५ माघ, २०८२, ०९:४१:२३

सम्बन्धित खबर

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
२२ minutes

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
११ घण्टाअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
११ घण्टाअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ दिनअघि

भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

मङ्गलबार ९ भदौ, २०८३
२ दिनअघि

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

मङ्गलबार ९ भदौ, २०८३
२ दिनअघि
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०