मोरङ-४ को युवा प्रतिनिधि पदमा बुढाथोकी र गिरीको उम्मेदवारी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० मङ्सिर, २०८२
८ महिनाअघि

विराटनगर । नेकपा (एमाले) का युवा नेता मुकेश बुढाथोकी र अर्जुन गिरीले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका लागि युवा प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् ।

बुढाथोकीले मंसिर २७ देखि २९ गतेसम्म हुने ११औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट पुरुष खुल्ला युवातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

Advertisement

यसैगरी, ग्रामथान गाउँपालिका निवासी अर्जुन गिरीले पनि महाधिवेशन प्रतिनिधि पदमा युवा कोटातर्फको उम्मेदवारी दिएका हुन् ।

बुढाथोकी र गिरी दुवै जना सामाजिक कार्यमा सक्रिय छन् । गिरीले क्यान्सरबाट ग्रसित ग्रामथानका दुई युवाहरूका लागि उपचार खर्च संकलन गर्न महत्त्वपूर्ण भूमिका बहन गरेका थिए ।

यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा एमालेको राष्ट्रिय महाधिवेशन हुँदै छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०