देशको स्वास्थ्यवस्थालाई मध्येनजर गर्दै गिरी फाउन्डेसनले गर्‍यो कारागारमा रक्तदान कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ असोज, २०८२
९ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका-८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा गिरी फाउन्डेसनले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

जेनजी आन्दोलनका घाइतेहरू र देशभर आएको बाढी-पहिरोमा परी घाइते भएकाहरूलाई मध्येनजर गर्दै फाउन्डेसनले यो कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोग र गिरी फाउन्डेसनको संयोजनमा बिहीबार कारागारभित्र सम्पन्न कार्यक्रममा एक सय ४३ पिन्ट रगत संकलन गरिएको छ ।

रक्तदान जीवनदान भन्ने मूल नाराका साथ कैदीबन्दी स्वतस्फूर्त रूपमा रक्तदान कार्यक्रममा सहभागी भइ रगत दान दिएको फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले बताए ।

जेनजी आन्दोलनका क्रममा देशैभरिका कैदीहरू कारागार छोडेर भाग्दासमेत अनुशासित परिचय दिएका मोरङ कारागारका कैदीहरू देशलाई योगदान दिने मानवीय कार्यमा जुटेको गिरीको भनाइ छ ।

चौतर्फी ब्लडको आवश्यकता भइरहेको परिस्थितिमा मोरङ कारागारका कैदीहरूले रगत अभाव टार्न प्रयास गरेको गिरीले बताए ।

यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले समग्र देशकै स्वास्थ्योवस्थालाई मध्यनजर गरेर गिरी फाउन्डेसनले रक्तदानको कार्यक्रम आयोजना गरेर पुण्यको काम गरेकाे बताए ।

मोरङ कारागारका जेलर गौरव ढुंगेलले कारागारभित्र रहेका कैदीबन्दीहरूले समाजमा केही योगदान गर्न सकिन्छ कि भनेर स्वतस्फूर्त रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको सुनाए ।

यता, रेडक्रस मोरङका सभापति सुखदेव मण्डलले धेरै अस्पताल रहेको जिल्लामा बिरामीको चाप पनि उत्तिकै बढ्दा रगत अभाव देखिँदै गएको बताए ।

यस समस्या समाधानका लागि पनि गिरी फाउन्डेसनसँग सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

समाजसेवी अभिषेक गिरीको यस फाउन्डेसनले स्थापनाकालयता निरन्तर रूपमा सामाजिक कार्यहरू गर्दै आएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

सोमबार २९ असार, २०८३
२ घण्टाअघि

कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी

सोमबार २९ असार, २०८३
३ घण्टाअघि

गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने

सोमबार २९ असार, २०८३
४ घण्टाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
६ घण्टाअघि

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन

सोमबार २९ असार, २०८३
७ घण्टाअघि

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
७ घण्टाअघि
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०