विराटनगरमा हिकभिजन र इजिविजको ज्ञान साझेदारी कार्यक्रम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ४ असोज, २०८२
१० महिनाअघि

विराटनगर । विराटनगरको एयरपोर्ट होटलमा हिकभिजन र इजिविज ज्ञान साझेदारी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

रिद्धि सप्लायर्स, हिकभिजन नेपाल र नियोटेरिक नेपालको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा ९० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रमका मुख्य अतिथिहरूमा मोरङ जिल्ला प्रहरी कार्यालयका एसपी नारायण चिमरिया, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला ट्राफिक कार्यालय विराटनगरका प्रमुख राजन लम्साल, नियोटेरिक नेपालका उपाध्यक्ष योगेश रोय, हिकभिजन च्यानल सेल्स म्यानेजर मोहम्मद चुन्ना, हिकभिजन मार्केटिङ म्यानेजर अमर पुडासैनी, हिकभिजन टेक्निकल इञ्जिनियर कञ्चन गिरी, नियोटेरिक नेपालका प्रोडक्ट म्यानेजर सुमित मिश्र र टेक्निकल म्यानेजर लेखनाथ न्यौपानेको उपस्थिति रहेको थियो ।

यस कार्यक्रमलाई रिद्धि सप्लायर्सका प्रबन्ध निर्देशक जयन्त कुमार बोथराले विशेष पहल गरी आयोजना गरेका हुन् ।

कार्यक्रममा सहभागीहरूलाई हिकभिजन र इजिविज ब्रान्डका उत्पादनहरूको विस्तृत जानकारी दिइएको थियो । साथै बिक्री मार्गदर्शन र प्राविधिक विकासका विषयमा विशेष जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा लाइभ गार्ड क्यामेरा, पीटी क्यामेरा, कलरभ्यु ३.०, इन्टरएक्टिभ डिस्प्ले, मिनमो फेस रिकग्निसन टर्मिनल र एएनपीआर क्यामेरा जस्ता उन्नत उत्पादनहरूको प्रदर्शन गरिएको थियो ।

यी उत्पादनहरूमा चेतावनी लाइट/सायरन, स्मार्ट डिटेक्सन, मोबाइल अलर्ट, ३६० डिग्री कभरेज, अटो ट्र्याकिङ, उच्च जुम, रातिमा रंगीन दृश्य, फोरके गुणस्तर, अनुहार पहिचान र गाडी नम्बर प्लेट चिन्ने जस्ता विशेषताहरू छन् ।

हिकभिजन नेपाल र नियोटेरिक नेपालले भविष्यमा पनि यस्ता ज्ञान साझेदारी कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस कार्यक्रमले सुरक्षा प्रविधि क्षेत्रको ज्ञान अभिवृद्धि र व्यावसायिक सशक्तिकरणमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

सोमबार २९ असार, २०८३
१ घण्टाअघि

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

सोमबार २९ असार, २०८३
३ घण्टाअघि

कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी

सोमबार २९ असार, २०८३
४ घण्टाअघि

गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने

सोमबार २९ असार, २०८३
५ घण्टाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
७ घण्टाअघि

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन

सोमबार २९ असार, २०८३
८ घण्टाअघि
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०