सप्तरी कारागारमा आगो झोसेर भागेका एक कैदीबन्दीको शव फेला

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १ असोज, २०८२
७ महिनाअघि

विराटनगर । सप्तरीमा कारागारबाट भागेका एक कैदीबन्दीको शव फेला परेको छ ।

सप्तरी कारागारमा भदौ २५ गते आगजनी गरी भागेका कैदीबन्दीहरूमध्ये ३५ वर्षीय सन्तोषकुमार तामाङ मृत फेला परेका हुन् ।

उनको शव राजगढ गाउँपालिका–३ नर्घो पूर्वारी कट्टीस्थित नहरबाट पत्थरगाढा जाने सडक छेउमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

प्रहरी चौकी झुटकीका प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले कटहरको रुखमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा तामाङको शव भदौ २८ गते बिहान फेला पारेको हो ।

कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय भुक्तान गर्दै आएका तामाङ सप्तकोशी नगरपालिका–१० निवासी हुन् । तामाङ ०७५ मङ्सिर १५ गतेदेखि राजविराज कारागारमा कैद सजाय भुक्तान गर्दै आएका थिए ।

शवको पोष्टमार्टम प्रदेशिक अस्पताल राजविराजमा गरिएको छ ।

प्रकाशित समय: बुधबार १ असोज, २०८२, १२:३६:३३

सम्बन्धित खबर

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

बुधबार १६ ब‌ैशाख, २०८३
३ घण्टाअघि

मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू

बुधबार १६ ब‌ैशाख, २०८३
५ घण्टाअघि

कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत

बुधबार १६ ब‌ैशाख, २०८३
५ घण्टाअघि

पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
६ घण्टाअघि

कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
६ घण्टाअघि

रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र

बुधबार १६ ब‌ैशाख, २०८३
६ घण्टाअघि
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०