संसद विघटन गर्न यसरी तयार भए पौडेल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ भदौ, २०८२
१० महिनाअघि

विराटनगर । राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ ।

राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार उनको शपथ आज ९ बजे हुने भएको छ ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुन् । जेन जी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै उनी सरकारको नेतृत्व गर्दै छिन् ।

यसरी भयो सहमति

जेन-जी अभियन्ताहरूले पहिले संसद्‌ विघटन गरेर मात्रै अन्तरिम सरकार गठन प्रक्रिया थाल्नुपर्ने अडानमा राष्ट्रपति पौडेलले दिनभरजसो असहमति जनाएका थिए ।

तर, नेपाली सेनाले समेत जतिसक्दो चाँडो सहमति नजुटाए शान्तिसुरक्षा कायम गर्नकै लागि पनि संकटकाल लगाउनुपर्ने संकेत गरेपछि उनले छलफल तीव्र पारेका थिए ।

सहमति हुनुअघि अन्तिम क्षणसम्म संसदं विगठन नगरी अन्तरिम सरकार गठन गर्ने अडानबाट राष्ट्रपति पौडेल तब पछि हटे – जब प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की, जेन-जी अभियन्ता र संवैधानिक निकायका केही पदाधिकारीहरूले संसद्‌ विघटन गरेर मात्रै अन्तरिम सरकार गठन गर्नुपर्ने अडान राखे ।

त्यस्तो अडान र सुझाव आएपछि राष्ट्रपति पौडेल त्यसमा सहमत भएका हुन् । सहमतिअनुसार आजै कार्कीलाई अन्तरीम सरकारको प्रमुख बनाएर शपथ खुवाइने बताइएको छ ।

कार्कीलाई सपथ खुवाइएपछि मात्र उनले सानो आकारको मन्त्रीमण्डल गठन गर्ने जेनजी युवाको भनाइ छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

सोमबार २९ असार, २०८३
२ घण्टाअघि

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

सोमबार २९ असार, २०८३
५ घण्टाअघि

कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी

सोमबार २९ असार, २०८३
५ घण्टाअघि

गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने

सोमबार २९ असार, २०८३
६ घण्टाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
८ घण्टाअघि

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन

सोमबार २९ असार, २०८३
१० घण्टाअघि
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०