मोरङमा अस्पतालको शौचालयमा सालनालसहित नवजात शिशु फेला

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ भदौ, २०८२
१० महिनाअघि

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकास्थित अरनिको अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशुलाई फेला पारिएको छ ।

अस्पतालका कर्मचारीले शनिबार बिहान शौचालयभित्रबाट रोएको आवाज सुनेका थिए । त्यसपछि कर्मचारीले खोज्दा भर्खरै जन्मिएको करिब १ किलो २ सय ग्राम तौलको छोरा शिशु भेटिएको हो ।

Advertisement

अस्पतालले तत्कालै प्रहरीलाई खबर गरेपछि शिशुलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ ।

अभिभावकको अत्तोपत्तो नलागेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीको समन्वयमा शिशुलाई एन्जल फाउन्डेसनमार्फत झापाको दमकस्थित कियोच बाल अस्पतालमा लगिएको छ ।

फाउन्डेसनका जनरल म्यानेजर सन्तोष कार्कीका अनुसार शिशु हाल एनआईसीयूमा भर्ना गरिएको छ ।

चिकित्सकको निगरानीमा शिशुको उपचार भइरहेको छ । कार्कीले तत्कालका लागि शिशुको सम्पूर्ण उपचार र आवश्यक खर्च फाउन्डेसनले बेहोरेको जानकारी दिए ।

यसबीचमा प्रहरीले नवजातलाई शौचालयमा छाडेर जाने आमाको खोजी सुरु गरेको छ ।

अस्पतालमा सीसीटीभी फुटेज तथा सोही समयमा आउने–जाने व्यक्तिहरूको विवरण संकलन गरेर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

शनिवार १३ असार, २०८३
४ घण्टाअघि

१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स

शुक्रबार १२ असार, २०८३
१७ घण्टाअघि

बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण

शुक्रबार १२ असार, २०८३
१९ घण्टाअघि

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

शुक्रबार १२ असार, २०८३
२० घण्टाअघि

सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप

शुक्रबार १२ असार, २०८३
२१ घण्टाअघि

महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?

शुक्रबार १२ असार, २०८३
२३ घण्टाअघि
विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त
शनिवार १३ असार, २०८३
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
शनिवार १३ असार, २०८३
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता
शुक्रबार १२ असार, २०८३
प्रतिनिधिसभाको बैठकको फेरि सर्‍यो
शुक्रबार १२ असार, २०८३
रंगेलीको आदर्श माविमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम
शुक्रबार १२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०