दुहबी नगरपालिकाको १७औं नगरसभा : करिब ९४ करोडको बजेट सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ असार, २०८२
१ वर्षअघि

दुहबी । सुनसरीको दुहबी नगरपालिकाको १७ औं नगरसभाको अधिवेशन सुरु भएको छ ।

आ.व.२०८२/०८३ कालागी दुहबी नगरपालिकाको कुल बजेट ९३ करोड ६५ लाख ५६ हजार ८ सय रहेको जनाइएको छ ।

Advertisement

करिब २१ करोड दायित्व रहेको यो बजेट गत बर्ष भन्दा करिब ११ करोड कम हो ।

आज दुहबी नगर प्रमुख बेदनारायण गच्छादारको अध्यक्षतामा सुरु भएको नगरसभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम दुहबी नगरकि उपप्रमुख मेनुका खतीवडाले प्रस्तुत गरेकी थिइन् ।

नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भए पनि त्यसपछिका दुई दिनको बैठकमा छलफल गरी बजेटलाई शीर्षकगत रूपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गर्ने दुहबी नगरपालिकाका प्रवक्ता विजय चौधरीले जानकारी दिएका छन् ।

नगर सभामा दुहबी नगरपालिकाका ४ जना कर्मचारी र दुहबीको एक उद्योगलाई सम्मान गरिएको थियो ।

दुहबी नगरपालिकाका कर्मचारीहरू उचित नारायण साह, हेमनारायण माझी, रोहितकुमार पराजुली र कुमारी सुन्दासलाई १५ हजार नगद, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसैगरी दुहबी २ मा रहेको मैनावती स्टिल प्रा.लि.का मेनेजर गोकुल सुवेदीलाई समेत सम्मान गरिएको थियो ।

आ.व.२०८२/०८३ का लागी दुहबी नगरपालिकाको कुल बजेट ९३ करोड ६५ लाख ५६ हजार ८ सय रहेको जनाइएको छ ।

करिब २१ करोड घाटा बजेट बनाइएको यो बजेट गत बर्ष भन्दा करिब ११ करोड कम हो ।

आज दुहबी नगर प्रमुख बेदनारायण गच्छादारको अध्यक्षतामा सुरु भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम दुहबी नगरकि उपप्रमुख मेनुका खतीवडाले प्रस्तुत गरेकी थिइन ।

नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका २ दिनको बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गर्ने दुहबी नगरपालिकाका प्रवक्ता बिजय चौधरीले जानकारी दिएका छन् ।

नगर सभामा दुहबी नगरपालिकाका ४ जना कर्मचारी र दुहबीको एक उद्योगलाई सम्मान गरिएको थियो ।

दुहबी नगरपालिकाका कर्मचारीहरू उचित नारायण साह, हेमनारायण माझी, रोहितकुमार पराजुली र कुमारी सुन्दासलाई १५ हजार नगद, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसैगरी दुहबी २ मा रहेको मैनावति स्टिल प्रा.लि.का मेनेजर गोकुल सुवेदीलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०