बाढीले बगायो नेपाल-चीन सीमा स्तम्भ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ जेठ, २०८२
१ वर्षअघि

संखुवासभाको उत्तरी भेग भोटखोला गाउँपालिका–१ किमाथांकामा आएको बाढीले नेपाल–चीन सिमानामा रहेको सीमा स्तम्भ बगाएको छ ।

निरन्तरको वर्षापछि जेठ १८ गते दोङगोप्पा खोला र छोकाङ खोलामा आएको बाढीले ७१ नम्बरको सीमा स्तम्भ बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार बगाइएको सीमा स्तम्भ किमाथांका नाकानजिकै रहेको प्रहरी चौकीबाट करिब १५ किलोमिटर उत्तरतर्फ पर्छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक टिकाराम सुनुवारको टोली गस्तीमा रहेको बेला सीमा स्तम्भ बगाएको जानकारी प्राप्त भएको हो ।

डीएसपी बस्नेतका अनुसार निरन्तर वर्षाका कारण माथिल्लो भेगमा बाढीको जोखिम बढ्दो छ, जसले गर्दा सीमा क्षेत्रसमेत प्रभावित भएको हो ।

अहिले ७१ नम्बर सीमा स्तम्भ पुरिएर हराएको अवस्था छ। सङ्खुवासभा जिल्लामा हाल कुल २१ वटा सीमा स्तम्भ रहेका छन् ।

प्रकाशित समय: सोमबार २७ जेठ, २०८२, १५:३५:३२

सम्बन्धित खबर

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

शनिवार २ साउन, २०८३
८ minutes

देशभर अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

शनिवार २ साउन, २०८३
१ घण्टाअघि

बागमतीका मन्त्रीलाई राजीनामा दिन थपलियाको निर्देशन

शनिवार २ साउन, २०८३
२ घण्टाअघि

कारागारभित्रै पाँचजना कैदीबन्दीले गरे आत्मदाहको प्रयास

शनिवार २ साउन, २०८३
३ घण्टाअघि

इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शनिवार २ साउन, २०८३
४ घण्टाअघि

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिवार २ साउन, २०८३
५ घण्टाअघि
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
शनिवार २ साउन, २०८३
देशभर अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
शनिवार २ साउन, २०८३
बागमतीका मन्त्रीलाई राजीनामा दिन थपलियाको निर्देशन
शनिवार २ साउन, २०८३
कारागारभित्रै पाँचजना कैदीबन्दीले गरे आत्मदाहको प्रयास
शनिवार २ साउन, २०८३
इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै
शनिवार २ साउन, २०८३
डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
शनिवार २ साउन, २०८३
जयवीर देउवाको खातामा आएको साढे दुई करोडमाथि अनुसन्धान हुँदैछ
शुक्रबार १ साउन, २०८३
चिडियाखाना आजदेखि पुनः खुला
शुक्रबार १ साउन, २०८३
विश्वकप विजेतालाई पहिलोपटक ‘च्याम्पियनसिप रिङ’
शुक्रबार १ साउन, २०८३
बागमतीमा मन्त्रालय १४ बाट ८ मा झर्‍यो, ६ मन्त्री बिना विभागीय
शुक्रबार १ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०