झापामा करेन्ट लागेर हात्तीको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ जेठ, २०८२
१ वर्षअघि

दमक । झापामा करेन्ट लागेर एक हात्तीको मृत्यु भएको छ ।

कमल गाँउपालिका-३ मा पर्ने रतुवामाई वृक्षारोपण आयोजनाको जंगल क्षेत्रभित्र करेन्ट लागेर मृत्यु भएको हो ।

मृतावस्थामा मंगलबार बिहान हात्ती भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

घटनास्थलमा हात्तीको एउटा दारा र सुँड डढेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुले बताए ।

उनले हात्तीले फलामको बिजुलीको पोलमा धक्का दिँदा करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि जानकारी दिए ।

हात्तीको सुँड जलेर खरानी भएको छ । बिजुलीको पोलमुनी हात्ती डढेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रतुवामाई वृक्षारोपण आयोजनाको यो बाटो भएर नियमित रुपमा हात्तीहरु हिँड्ने भए पनि यस प्रकारको घटना अहिलेसम्म नभएको जनाइएको छ ।

पानी परेका कारण विजुलीको पोलमा करेन्ट प्रवाह भएको हुनसक्ने र त्यहाँ आएर हात्तीले छोएका कारण यो घटना भएको बताइएको छ ।

प्रकाशित समय: मङ्गलबार २१ जेठ, २०८२, १०:००:५५
जापानको रक्सीले लुकेको सत्य बाहिर ल्यायो : शाही
आईतबार ३ साउन, २०८३
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना नियन्त्रणमा
आईतबार ३ साउन, २०८३
सरकार र रास्वपालाई ज्ञानेन्द्र शाहीको चुनौती: ‘संसदमा तथ्यसहित जवाफ देऊ’
आईतबार ३ साउन, २०८३
चितवनमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते
आईतबार ३ साउन, २०८३
सेउती खोला किनारमा आसेज वाओद्वारा वृक्षरोपण
शनिवार २ साउन, २०८३
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
शनिवार २ साउन, २०८३
देशभर अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
शनिवार २ साउन, २०८३
बागमतीका मन्त्रीलाई राजीनामा दिन थपलियाको निर्देशन
शनिवार २ साउन, २०८३
कारागारभित्रै पाँचजना कैदीबन्दीले गरे आत्मदाहको प्रयास
शनिवार २ साउन, २०८३
इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै
शनिवार २ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०