अर्थमन्त्री पौडेलले कुन मन्त्रालयलाई कति बजेट दिए ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ जेठ, २०८२
११ महिनाअघि

र्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारका निकायहरूलाई १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्‌ ।

मन्त्रालयगत हिसाबले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सबैभन्दा बढी २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गत वर्ष यो मन्त्रालयले २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

शिक्षापछि गृह मन्त्रालयले २ अर्ब ८ अर्ब रुपैयाँ विनियोजन अनुमान प्राप्त गरेको छ । तेस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट प्राप्त गरेको छ ।

खर्बभन्दा बढी बजेट पाउनेमा शहरी विकास मन्त्रालय पनि अटाएको छ । यो मन्त्रालयका लागि अर्थमन्त्री पौडेलले एक खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरिदिएका हुन्‌ ।

बजेटको सबैभन्दा ठूलो हिस्सा भने अर्थ मन्त्रालयले आधा दर्जन शीर्षकमा आफैँसँग राखेको छ ।

मन्त्रालयगत कुल व्यय अनुमान :

मन्त्रालय आगामी आर्थिक वर्षमा विनियोजन चालु आर्थिक वर्षमा विनियोजन
शिक्षा, विज्ञान तथा प्रविधि २ खर्ब ११ अर्ब २ खर्ब ३ अर्ब ६६ करोड
गृह २ खर्ब आठ अर्ब १ खर्ब ९९ अर्ब
भौतिक पूर्वाधार तथा यातायात १ खर्ब ५२ अर्ब १ खर्ब ५० अर्ब ५३ करोड
शहरी विकास १ खर्ब १८ अर्ब ९२ अर्ब ६३ करोड
स्वास्थ्य तथा जनसंख्या ९५ अर्ब ८१ करोड ८६ अर्ब २४करोड
कृषि तथा पशुपन्छी ५७ अर्ब ४८ करोड ५६ अर्ब २९ करोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ ८६ अर्ब १ करोड ५० अर्ब ७४ करोड
खानेपानी मन्त्रालय ३३ अर्ब ८९ करोड २६ अर्ब ६३ करोड
वन तथा वातावरण मन्त्रालय १८ अर्ब ६१ करोड १५ अर्ब ७० करोड
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन १३ अर्ब २८ करोड ११ अर्ब ९१ करोड
उद्योग, वाणिज्य तथा आपूर्ति १० अर्ब १४ करोड ९ अर्ब २८ करोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा ४ अर्ब २८ करोड ८ अर्ब १० करोड
सञ्चार तथा सूचना प्रविधि ७ अर्ब ७२ करोड ७ अर्ब ३५ करोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ७ अर्ब ४९ करोड ६ अर्ब ८२ करोड
रक्षा ६२ अर्ब एक करोड ५९ अर्ब ८७ करोड
परराष्ट्र ७ अर्ब ८४ करोड ६ अर्ब ७७ करोड
युवा तथा खेलकुद ६ अर्ब ८ करोड ३ अर्ब ५० करोड
महिला, बालबालिकातथा ज्येष्ठ नागरिक २ अर्ब ८ करोड १ अर्ब ६० करोड
अर्थ (अन्य बाहेक) ४९ अर्ब ९० करोड २ खर्ब २२ अर्ब
कुल बजेट १९ अर्ब ६४ अर्ब ११ करोड १८ अर्ब ६० अर्ब ३० करोड

प्रकाशित समय: बिहिबार १६ जेठ, २०८२, १८:३७:२६
युद्ध र महँगीको दबाबबीच ब्याजदर यथावत राख्ने तयारीमा अमेरिकी फेड
आईतबार १३ ब‌ैशाख, २०८३
सामाजिक सञ्जाल: अवसर कि समयको बर्बादी?
आईतबार १३ ब‌ैशाख, २०८३
पूर्वीनाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए
आईतबार १३ ब‌ैशाख, २०८३
इरानमा ५७ दिनको इन्टरनेट अवरोध,अर्थतन्त्रमा अर्बौ नोक्सानी
आईतबार १३ ब‌ैशाख, २०८३
दिल्ली विमानस्थलमा उडानअघि इन्जिनमा आगलागी, ६ घाइते
आईतबार १३ ब‌ैशाख, २०८३
सरकारले समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न ल्यायो नयाँ कार्यविधि
आईतबार १३ ब‌ैशाख, २०८३
त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम
आईतबार १३ ब‌ैशाख, २०८३
त्रिविको ३५ दिने अल्टिमेटम: क्रिकेट मैदानसहित अतिक्रमित जग्गा खाली गर
आईतबार १३ ब‌ैशाख, २०८३
बर्जुमा गाउँ शिक्षा योजना तर्जुमा प्रक्रिया सुरु, पाँच वर्षे रणनीतिमा जोड
आईतबार १३ ब‌ैशाख, २०८३
१२ दिनमा ४ सय २२ विपद्का घटना
आईतबार १३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०