अस्ट्रेलियाको रियल स्टेट क्षेत्रमा नेपालीहरूको उत्कृष्ट छलाङ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । वैदेशिक अध्ययन तथा रोजगारीका सिलसिलामा अस्ट्रेलिया पुगेका नेपालीहरूले अध्ययनसँगै ब्यवसायमा समेत हात हालेका छन् ।

केही सालअगाडि SBA ग्रुप नाममा दर्ता गरी रियल स्टेट क्षेत्रमा उल्लेखनीय कारोबार गर्दै आएका नेपाली लगानिकर्ताहरू ग्राहकको मन जित्न सफल भएका छन् ।

SBA ग्रुपले आफ्नो हेड अफिस क्यानबेरामा राखेको छ । बिगत १२ वर्षदेखि सहज बैंकिङ ॠण उपलब्ध गराउने र आवश्यक घर जग्गा खरिद बिक्री, घरभाडा साथै घर निर्माण गर्दै ग्राहकलाई सहजता प्रदान गर्दै आएको छ ।

अस्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीको लगानी उच्चस्थानमा पर्दै आएको छ ।

एक प्रतिवेदनअनुसार अस्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने विदेशी मुलुकका नागरिकहरूको सूचीमा नेपाल समेत समेटिएको हो ।

एसबिए ग्रुप संचालक समितिका एक नेआलीका अनुसार ‘क्यानबेरालाई मुख्य आधारक्षेत्र बनाएर सुरु गरेको रियल स्टेट बिजिनेशले हाल कम्युनिटिको बिश्वास मात्रै हैन अभिभावक झै मन जित्न सफल भएको छ ।’

‘घर-जग्गा खरिद वा अपार्टमेन्ट भाडाका लागि आवश्यक ॠणका लागि बैंकसँग सहजीकरण गरी सबै प्राबधानहरू एसबिए ग्रुपले पुरा गरिदिनेछ भने जग्गा खरिद र घर निर्माण समेतको जिम्बेवारी बिश्वासनियताका साथ पूरा गर्नेछ,’ उनले भनेका छन् ।

नेपाल बाट अस्ट्रेलिया गएका नेपालीहरूलाई आवश्यक घर जग्गा खरिद, बैंक ॠण र घर भाडा आवश्यक परे इमेलमा सम्पर्क गर्न सकिने छ । office@ sbapropertygroup.com.au अथवा pramod@sbapropertygroup.com.au मा सम्पर्क गर्न सकिने छ । अर्थात् +61452454259 मा सीधा सम्पर्क गर्न सकिने प्रोपर्टी ग्रुपले जनाएको छ ।

अस्ट्रेलियाले आफ्नो रियल स्टेट व्यवसायमा लगानी गर्ने मुख्य १० देशको सूची सार्वजनिक गर्दा नेपाल ८औँ स्थानमा परेको थियो ।

प्रतिवेदनअनुसार अष्ट्रेलियाको रियल स्टेटमा सबैभन्दा धेरै लगानी गर्ने देशहरूको सूचीमा चीन पहिलो नम्बरमा छ ।

यस्तै, हङकङ दोस्रो स्थानमा हुँदा भियतनाम तेस्रो र बेलायत चौथो स्थानमा छ ।

यसपछि क्रमशः सिंगापुर, भारत, ताइवान र नेपाल छन् ।

नेपालपछि इण्डोनेसिया र मलेसिया समेत सबैभन्दा धेरै लगानीकर्ता १० देशहरूको सूचीमा परेका छन् ।

नेपालबाट रियल स्टेटमा लगानी गर्न ५८ वटा प्रस्ताव आएको जनाइएको छ ।

जुन, अघिल्लो त्रैमासमा ६८ वटा थियो ।

अस्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले जारी गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनमा त्यहाँ घर किन्ने विदेशीको सूचीको शीर्ष १० मा नेपाली नागरिक छन् ।

घरजग्गामा धेरै लगानी गर्ने विदेशी नागरिकहरूको सातौँ स्थानमा नेपाली छन् ।

प्रकाशित समय: आईतबार १२ जेठ, २०८२, ०९:१७:२६

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
६ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
७ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
१ हप्ताअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
२ हप्ताअघि
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०