विराटनगरबाट स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित एक जना भारतीय नागरिकलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो करिव २ बजेतिर भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार रहेका श्रीवास्तवलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँ बरामद भएको डीएसपी जोशीले बताए ।

उनका अनुसार श्रीवास्तवको साथबाट नेपाली ५ सय रूपैयाँ दरको ४ सय र १ हजार रूपैयाँ दरको ५ सय थान नोट बरामद भएको छ ।

अवैध रकम बरामद भएपछि श्रीवास्तवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

श्रीवास्तवलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ ।

श्रीवास्तवलाई उक्त नोट कहाँबाट ल्याएका हुन् भन्ने यकिन भइसकेको छैन ।

प्रहरी निरिक्षक प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित समय: शुक्रबार ५ ब‌ैशाख, २०८२, १९:१८:१६

सम्बन्धित खबर

‘प्रचण्ड’को नाम लिँदै  मध्यराति ८ सवारीसाधनमा अन्धाधुन्ध तोडफोड

आईतबार १३ ब‌ैशाख, २०८३
३८ minutes

रुपन्देहीमा दुई घण्टे ‘स्वीप अपरेसन’: १०३ जना नियन्त्रणमा

आईतबार १३ ब‌ैशाख, २०८३
१ घण्टाअघि

सुनसरीमा ठूलो परिमाणमा लागूऔषध बरामद, एक जना पक्राउ

आईतबार १३ ब‌ैशाख, २०८३
२ घण्टाअघि

विराटनगरमा प्रहरीको ‘स्विप अपरेसन’, स्पा सेन्टरबाट ३६ जना नियन्त्रणमा

आईतबार १३ ब‌ैशाख, २०८३
३ घण्टाअघि

इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान

शनिवार १२ ब‌ैशाख, २०८३
१७ घण्टाअघि

लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित

शनिवार १२ ब‌ैशाख, २०८३
१७ घण्टाअघि
साताको पहिलो दिन सुन–चाँदी महँगियो, सुन तोलामा २,७०० रुपैयाँ वृद्धि
आईतबार १३ ब‌ैशाख, २०८३
‘प्रचण्ड’को नाम लिँदै  मध्यराति ८ सवारीसाधनमा अन्धाधुन्ध तोडफोड
आईतबार १३ ब‌ैशाख, २०८३
सांसद विपिन आचार्यद्वारा ‘विधेयक प्रयोगशाला’ सुरु, नागरिकलाई विधेयकमाथि प्रत्यक्ष सुझाव दिन आह्वान
आईतबार १३ ब‌ैशाख, २०८३
रुपन्देहीमा दुई घण्टे ‘स्वीप अपरेसन’: १०३ जना नियन्त्रणमा
आईतबार १३ ब‌ैशाख, २०८३
सुनसरीमा ठूलो परिमाणमा लागूऔषध बरामद, एक जना पक्राउ
आईतबार १३ ब‌ैशाख, २०८३
विराटनगरमा प्रहरीको ‘स्विप अपरेसन’, स्पा सेन्टरबाट ३६ जना नियन्त्रणमा
आईतबार १३ ब‌ैशाख, २०८३
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०