काठमाडौंबाट फर्किँदै गरेको इभी गाडी दुर्घटना : दुई जनाको मृत्यु, १४ जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ ब‌ैशाख, २०८२
१ वर्षअघि

हेटौँडा । काठमाडौंबाट फर्किँदै गरेको इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

हेटौंडा-काठमाडौँ कान्ति लोक पथ सडक खण्डको मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, धरमपानीमा इभी गाडी दुर्घटनामा परेको थियो ।

काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको इभी गाडी शुक्रबार बिहान एक बजेको समयमा सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

सवारी दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका–५, बस्ने ५० वर्षीय निलम देवी राउत र सर्लाही बागमती गाउँपालिका–७ बस्ने १३ वर्षीय मानुसी मगरको मृत्यु भएको छ ।

राउतको उपचारको क्रममा हेटौँडा अस्पतालमा र खोजतलास गर्ने क्रममा दुर्घटना स्थलनजिक खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।

सवारी दुर्घटनामा रौतहट दुर्गा भवानीपुर गाउँपालिका–५ बस्ने ५५ वर्षीय राम प्रकाश राउत, सर्लाही बरहथहवा नगरपालिका–८ बस्ने ५२ वर्षीय शिवशंकर राय, ४५ वर्षीय रिकिदेवी राय, सर्लाही बरहथवा नगरपालिका–९ बस्ने २७ वर्षीय मनोज राय घाइते भएका छन् ।

घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय: शुक्रबार ५ ब‌ैशाख, २०८२, १६:१५:२१

सम्बन्धित खबर

‘प्रचण्ड’को नाम लिँदै  मध्यराति ८ सवारीसाधनमा अन्धाधुन्ध तोडफोड

आईतबार १३ ब‌ैशाख, २०८३
१७ minutes

रुपन्देहीमा दुई घण्टे ‘स्वीप अपरेसन’: १०३ जना नियन्त्रणमा

आईतबार १३ ब‌ैशाख, २०८३
४५ minutes

सुनसरीमा ठूलो परिमाणमा लागूऔषध बरामद, एक जना पक्राउ

आईतबार १३ ब‌ैशाख, २०८३
२ घण्टाअघि

विराटनगरमा प्रहरीको ‘स्विप अपरेसन’, स्पा सेन्टरबाट ३६ जना नियन्त्रणमा

आईतबार १३ ब‌ैशाख, २०८३
३ घण्टाअघि

इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान

शनिवार १२ ब‌ैशाख, २०८३
१७ घण्टाअघि

लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित

शनिवार १२ ब‌ैशाख, २०८३
१७ घण्टाअघि
‘प्रचण्ड’को नाम लिँदै  मध्यराति ८ सवारीसाधनमा अन्धाधुन्ध तोडफोड
आईतबार १३ ब‌ैशाख, २०८३
सांसद विपिन आचार्यद्वारा ‘विधेयक प्रयोगशाला’ सुरु, नागरिकलाई विधेयकमाथि प्रत्यक्ष सुझाव दिन आह्वान
आईतबार १३ ब‌ैशाख, २०८३
रुपन्देहीमा दुई घण्टे ‘स्वीप अपरेसन’: १०३ जना नियन्त्रणमा
आईतबार १३ ब‌ैशाख, २०८३
सुनसरीमा ठूलो परिमाणमा लागूऔषध बरामद, एक जना पक्राउ
आईतबार १३ ब‌ैशाख, २०८३
विराटनगरमा प्रहरीको ‘स्विप अपरेसन’, स्पा सेन्टरबाट ३६ जना नियन्त्रणमा
आईतबार १३ ब‌ैशाख, २०८३
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०